अर्किडको माग छ, उत्पादन छैन
अर्किड’। ‘अर्किड’ फूल निक्कै सुन्दर फुल्ने फूल हो। अर्किडलाई फूलको राजा मानिन्छ। यो फूल फूलेपछि लामो समय टिक्छ। अर्किडलाई नेपालीमा ‘सुनाखरी’ भनिन्छ।
अर्किड’। ‘अर्किड’ फूल निक्कै सुन्दर फुल्ने फूल हो। अर्किडलाई फूलको राजा मानिन्छ। यो फूल फूलेपछि लामो समय टिक्छ। अर्किडलाई नेपालीमा ‘सुनाखरी’ भनिन्छ।
संसारकै सर्वोच्च शिखर हो सगरमाथा। सन् १९५३ मा पहिलोपटक स्वर्गीय तेन्जिङ शेर्पा र सर एडमण्ड हिलारीले सगरमाथामा पाइला राखेका थिए। त्यसयता संसारभरका पाँच हजारभन्दा बढीले सगरमाथाको शिखर चुमिसकेका छन्।
गुराँस फुल्ने मौसम। लाली चढिसक्यो वनमा। गुराँसको बैंस हेर्दै धौलागिरिसँग रोमान्स गर्न टोड्के आकर्षक गन्तव्य बन्दै छ। त्यहाँबाट धौलागिरि मात्र होइन, गुर्जा, मानापाथी, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र लमजुङ हिमाल पनि देखिन्छ।
दाङकै उत्तरी कुना यो। तुलसीपुरबाट हुर्दुराएका हामी तल बेगिएको पातु खोला हेरेर मन सङ्लो पारिरहेथ्यौँ। पहाड, खोँच, उकालीले डाक्न छोडेन। बत्तिन, बेगिन र बुर्कुसिन नि हामीले छोडेनौँ।
बीएस्सी सकेर बसेको थिएँ। सकेको पनि के भनौँ, परीक्षा सकेर नतिजा कुर्दै थिएँ। त्रिविको परीक्षा न हो आमाको पेटमा बच्चा हुर्किए जसरी हुर्किँदै हुर्किँदै नौ दस महिनापछि मात्र नतिजा जन्मिन्थ्यो।
बाई बाई नानी ! (हजुरआमा) शीतलले मृदुल आवाज निकाली र स्कुलको सानो ब्याग बोक्ने कोसिस गरी। एकैछिनमा ऊ मतिर दौडेर आई र अँगालो हाल्दै भनी नाना म चाँडै स्कुलबाट आउँछु हजुर कतै नजानु है फेरि म रिसाउँछु उसको बोलीको मिठासको वर्णन नै छैन। मैले अँगालोमा उठाएर भने मेरो ज्ञानी नानी राम्ररी पढेर आऊ है म पर्खिरहन्छु।
नेपाली साहित्य क्षेत्रमा डा. राजेन्द्र विमल सुपरिचित नाम हो। सामाजिक, दार्शनिक, सांस्कृतिक, भाषा, राजनीतिक र पर्यावरण लगायत साहित्य क्षेत्रमा अनवरत रुपमा कलम चलाउँदै आएका डा. विमलले नेपाली तथा मैथिली साहित्य क्षेत्रमा स्थापित करिब सबै ठूला सम्मान प्राप्त गरिसकेका छन्।
हामीले यसमा झुसिलकीरा कसरी पुतली बन्छ भन्ने कथा मात्रै हैन। यो सम्पूर्ण मनुष्यको कथा हो। यसलाई हामीले प्रतिकात्मक विम्बको रुपमा प्रयोग गरेका छौँ। हामी सबैलाई झुसिलकीराका बारेमा थाहा छ, यो भुइँमा हिँड्ने जीव हो। बिस्तारै–बिस्तारै संघर्षको कथाबाट अगाडि बढ्छ।
वाणिज्य विषयमा स्नाकोत्तर र कानुनमा स्नातक तह अध्ययन गरेका सिइओ भट्टराईसँग बिमा तथा बैंकिङ क्षेत्रको ३५ वर्षको भनुभव छ। आगामी ४ वर्षका लागि महालक्ष्मी लाइफ इन्स्योरेन्सको सिइओ नियुक्ति भएका भट्टराई यसअघि महालक्ष्मी फाइनान्स, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एसियन लाइफ इन्स्योरेन्स कम्पनी र महालक्ष्मी विकास बैंकमा गरी २२ वर्षभन्दा बढी सिइओ पदमा रहेर काम गरेको अनुभव छ।
‘१२ वर्षमा खोला पनि फर्किन्छ’ भन्ने उखान निकै प्रचलित छ। यो उखान ठ्याक्कै लागू हुन्छ डेउडा गायिका डिक्रा वादीमा। कुनै समय सुदूरपश्चिममा निकै चर्चित थिइन् उनी। उनीविनाका एल्बम चल्दैैनथे। डिक्राले गीत गाउने भन्ने प्रचार भएपछि कार्यक्रम तथा महोत्सवहरुमा गाउँ नै उर्लिन्थ्यो।
आफ्नो आस्थाको परिणामस्वरुप मानिस अनेकौं काम गर्दछन्। यो आस्था व्यक्ति–व्यक्तिमा हुन सक्तछ। कुनै परिवार, समाज, राष्ट्रप्रति हुन सक्तछ। तर जब भक्तिको कुरा आउँछ।
म्युजिक भिडियोसँगै दर्पणछायाँ –२ बाट फिल्म क्षेत्रमा प्रवेश गरेका कलाकार हुन् पुष्प खड्का। ‘मंगलम्’ फिल्मबाट चर्चामा आएका पुष्पले खेलेको पछिल्लो फिल्म ‘दाल भात तरकारी’ प्रदर्शनको तयारीमा रहेको छ। उनीसँग भोला अधिकारीले गरेको कुराकानीः
‘यो सम्झिने मन छ म बिर्सुँ कसरी, तिमी नै भनिदेऊ हे जाली निष्ठुरी’ स्वर सम्राट नारायण गोपालले गाएको गीत होस् या तारादेवीले गाएको ‘सोचे जस्तो हुन्न जीवन’ भन्ने गीत यस्तै चर्चित गीतका रचयिता हुन् दिनेश अधिकारी । पेशाले वकिल अधिकारीले दर्जनौँ गीत तथा सयौँ कविता लेखेका छन् । काठमाडौँस्थित पिंगलास्थान बस्ने अधिकारी सानै उमेरदेखि साहित्यमा लागेका हुन् ।
गएको मार्च ८ मा अन्तर्राष्ट्रिय नारी दिवस मनाउन म न्युयोर्क आइपुगेकी थिएँ । देश ठूला होऊन् या साना, समाज विकसित होस् या अविकसित, नारीको अवस्था भने अझै पनि गुणात्मक रुपमा सुधार हुन नसकेको यहाँ व्यक्त धारणामा टड्कारो सुनिन्थ्यो । यहाँ गुनासाका कुरा मात्र भएनन्, आक्रोश मात्र पोखिएनन् । समस्या समाधानका लागि भइरहेका पहल र गर्न सकिने साना परिवर्तनका कुरा पनि भए ।