विश्व पक्षघात दिवसः युवा उमेरमै पक्षघातको सिकार बन्दै नेपाल
वीर अस्पताल न्युरोलोजी विभागका प्रमुख डा. सुनिल कोइरालाका अनुसार यो अस्पतालमा उपचार गर्न आएका बिरामी मध्येमा १० प्रतिशत २० देखि ४० वर्षभित्रका छन्। यो उमेर समूह युवा उमेर समूहमा पर्छ ।
वीर अस्पताल न्युरोलोजी विभागका प्रमुख डा. सुनिल कोइरालाका अनुसार यो अस्पतालमा उपचार गर्न आएका बिरामी मध्येमा १० प्रतिशत २० देखि ४० वर्षभित्रका छन्। यो उमेर समूह युवा उमेर समूहमा पर्छ ।
नेपालले माल्दिभ्सलाई हराउँदै बंगलादेशमा भएको सेन्ट्रल एसिया भलिबल संघ (काभा) कप पुरुष भलिबल प्रतियोगितामा पाँचौं स्थान प्राप्त गरेको छ।
नेतृ झाँक्रीका अनुसार, राजनीतिक दलका युवा र विद्यार्थी संगठनहरू समाजमा प्रभावहीन बन्दै गएकै कारण यो पुस्ताले नयाँ रूपमा अभिव्यक्ति दिन थालेको हो।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले एक विज्ञप्तिमा सेनालाई ‘गाजा पट्टीमा तत्काल शक्तिशाली हमला गर्न’ निर्देशन दिएको उल्लेख छ।
पिँडालु प्रतिकिलो रु ८०, स्कूस प्रतिकिलो रु २०, रायोसाग प्रतिकिलो रु ७०, पालुङ्गो साग प्रतिकेजी रु १३०, चमसुर प्रतिकेजी रु १६०, तोरीको साग प्रतिकिलो रु ८० निर्धारण गरिएको छ।
जेन-जी आन्दोलनपछि वैकल्पिक शक्तिका रूपमा उदाउन नयाँ पार्टी खोल्ने कि पुरानासँगै मिलेर जाने भन्नेमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह अलमलमा परेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आज ४ बजे बस्ने त्रिपक्षीय बैठकमा सरकार, राजनीतिक दलका नेताहरू र जेनजी समूहका प्रतिनिधिहरू सहभागी हुने भएका छन्।
बस चालक मोरङ मिक्लाजुङ–३ का ३९ वर्षीय भक्तबहादुर दर्जीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
विगतका केही दशकदेखि नेपालमा व्याप्त मौलाउँदै गएको भ्रष्ट्राचार जेनजीको दुई दिनको आन्दोलनले तहसनहस पारिदिएको छ भने भ्रष्ट्राचारमा संलग्न विभिन्न पार्टीको सत्ता नै ढालिदिएको छ।
उनले अमेरिकामा राष्ट्रपतिको शक्ति सीमित हुनुपर्ने र संसद् तथा अदालतले स्वतन्त्र रूपमा काम गर्नुपर्ने बताए।
गत वर्ष पनि सर्लाही र रौतहटका बाढीपीडितलाई जर्मनीले रु एक करोड ६४ लाख बराबरको राहत सामग्री उपलब्ध गराएको थियो।
२०७८ असार २ गतेको बाढीले राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको मेलम्चस्थित मुहान भत्कायो र धेरै घरखेत बगायो।
यसअघि निर्माण व्यवसायमा सक्रिय भट्टचनको परिवारले जिल्ला सदरमुकाम बेनी बजारको बसाइ छाडेर गाउँ फर्केर होमस्टे चलाएको छ।
नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सले आगामी संस्करणको लागि सहप्रायोजकको रूपमा एसियन पेन्ट्सको साथ पाएको छ।
गत भदौ २४ गते प्रहरी कार्यालयमा आगजनी, तोडफोड र हातहतियार लुटपाट गर्ने कार्यमा संलग्न १० जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ।