४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

रुस-युक्रेन युद्धको पाठ

रुसले युक्रेनविरुद्ध पूर्ण रूपमा आक्रमण गरेको एक वर्ष पूरा भए पनि युद्ध अन्त्यको सम्भावना तत्काल नदेखिनु दुःखद छ।

जनयुद्ध’का बेला बिलाएका पत्रकारहरू

घरमुलीको मृत्युपछि एक श्रीमती र तीन छोराछोरीको बिचल्ली भयो। श्रीमान्को हत्याले विक्षिप्त बनेकी रिता न्यायकै खोजीमा बितिन्। जेठी छोरी संगीताले उच्च शिक्षा अध्ययन गर्न पाइनन्। छोरी साबु र छोरा जीवनले एसओएसको छहारीमा पढ्न पाए।

मनाङमा पहरो फुटाएर गाडी उकाल्ने प्रयास

असार पहिलो साताको बाढीले हिमालपारिको जिल्ला मनाङ जोड्ने मुख्य सडक क्षतिवक्षत पा¥यो । मनाङ प्रवेशद्वारमा मात्र नभई माथिल्लो भेगसम्म पनि सडक क्षतविक्षत हुँदा स्थानीयलाई सकस छ । निकै कठिनका साथ अहिले त्यहाँ सडकको पहिरो हटाउँदै र पहरो फुटाउँदै सवारी उकाल्ने प्रयास भईरहेको छ ।

मनाङको सडकः ट्रयाक खोल्ने ठाउँ पनि छैन (फोटो सहित)

लम्जुङको बेसीसहरदेखि मनाङ सदरमुकाम चामेसम्म ६५ किलोमिटर सडक हो । यो सडक पूर्ण रुपमा अवरुद्ध भएको झन्डै अढाई महिना भईसकेको छ । तत्कालै सडक सुचारु हुने अवस्था पनि छैन । असार पहिलो साताको भीषण बाढीपहिरोले यो सडक खण्ड ठाउँठाउँमा क्षतविक्षत पारेको थियो ।

मनाङ : पुल नाघेर मर्स्याङदी बगिरहेछ

पुलमुनि सामाग्री थुप्रिदा खोलाको सतह पुलभन्दा अग्लो बनेको छ । अहिले मस्र्याङदीको पानी पुलमाथिबाट बगेको छ । बाढी आउनुअघि पुल र खोलाको पानीको सतहको उचाई झन्डै ९ मिटर थियो । त्यो सबैभाग अहिले ढुंगा, मुढाले पुरिँदा खोलाको सतहले नै पुल नाघेको छ ।

नपत्याएको खोलाले तहसनहस मनाङः वर्षाको रेकर्ड अहिलेसम्मकै उच्च

‘नपत्याउने खोलाले बगाउँछ’ भन्ने उखानै छ। हो, हिमालपारिको जिल्ला मनाङका बासिन्दाले मर्स्याङ्दी र आसपासका खहरेमा यस्तो बाढी आउला र घरबारै बगाउला भनेर कहिल्यै सोचेका थिएनन्। सधैंजसो काठे र झोलुंगे पुलबाट वारपार गरिरहेका उनीहरूलाई खोलाले बगाउला भन्ने त पत्यारै थिएन। किनकि अहिलेसम्म यो आकारको बाढीको सामना कहिल्यै गर्नुपरेको थिएन।

‘२५ वर्षको प्रगति २५ सातामा तहसनहस’

विश्वले स्वास्थ तथा अर्थतन्त्र क्षेत्रमा विगत २५ वर्षमा हासिल गरेको प्रगतिलाई कोरोना भाइरस संक्रमणले २५ सातामै तहसनहस पारेको बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले जनाएको छ।

बाढीले तहसनहस हुलाकी सडक

पटकपटकको अविरल वर्षाका कारण सर्लाहीको लखन्देही खोलामा आएको बाढीले कौडेना गाउँपालिकास्थित हुलाकी राजमार्ग बगाएकाले प्रजिअ राउतले त्यस्तो सास्ती बेहोर्दै आएका छन्।

घरिघरि तर्सिन्छन् बाढीपीडित

पूर्वमा बाग्मती बग्छ, पश्चिममा झाझ खोला । यी दुवैको मध्यमा पर्छ महावती कुम्हइनको घर । उमेरले ६ दशक नाघेकी महावती पाँच दिनदेखि बाग्मटीको तटबन्धमा पाल टाँगेर बसेकी छन् । बाढीले बस्ती नै डुबाएपछि ६५ वर्षीया महावतीको जीवन कष्टकर बनेको छ । पति किशोर पण्डित, चार छोराबुहारी, १६ नातिनातिनासहित महावतीको २६ जनाको परिवार बाग्मती नदीको तटमा पाल टाँगेर बसेको छ । महावतीको परिवारले २०७४ सालमा आएको बाढीले घरबार तहसनहस बनाएको घाउ निको हुन नपाउँदै फेरि अर्को बाढीको सामना गर्नुपरेको छ ।

हुरीले अस्तव्यस्त कैलाली–कन्चनपुर

तीन दिनअघि हुरीले वितन्डा मच्याएको सुदूरपश्चिम प्रदेशको जनजीवन अझै सामान्य बन्न सकेको छैन। बस्ती तहसनहस छ। कैलाली र कञ्चनपुरका गाउँबस्तीमा विद्युत् आपूर्ति ठप्प छ। बस्ती तहसनहस भएका छन् ा। उद्धार कार्य अझै प्रभावकारी हुन सकेको छैन।

‘सहरका चिनारी नै तहसनहस पारिए’

सहरका विभिन्न पक्ष छन्। उहिले एकपल्ट जर्मनको एउटा जिटिजेट भन्ने संस्थाले साहित्य गोष्ठी आयोजना गरेको थियो। यो सहर कस्तो हो भन्ने ? भनेर जर्मनका कविले कविता लेखेका थिए। त्यो कविता निकै सान्दर्भिक र लामो थियो। त्यसको अनुवाद नेपालीमा पनि छ। त्यतिबेलै त्यहीँ विषयमै विभिन्न कविहरूले सहरको विषयमा कविता लेखेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्