राजधानी क्षेत्रको जग्गा एकीकरणका लागि निवेदन सङ्कलन
लुम्बिनी प्रदेशको राजधानी क्षेत्र राप्ती उपत्यका देउखुरी दाङलाई व्यवस्थित सहरका रूपमा विकास गर्न निवेदन सङ्कलन सुरु भएको छ। राप्ती गाउँपालिका–२ बाट उक्त कार्य सुरु भएको हो।
लुम्बिनी प्रदेशको राजधानी क्षेत्र राप्ती उपत्यका देउखुरी दाङलाई व्यवस्थित सहरका रूपमा विकास गर्न निवेदन सङ्कलन सुरु भएको छ। राप्ती गाउँपालिका–२ बाट उक्त कार्य सुरु भएको हो।
बाढी बढेपछि जिल्ला विपद ब्यवस्थापन समिति बाँकेले नदीको तटीय क्षेत्रका स्थानीय बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।
राप्ती नगरपालिकाले भने आफ्नो तेह्रौँ नगर सभा गर्न सकेन। वडागत बजेट सिलिङमा वडाध्यक्षहरुले अस्वीकार गरेपछि नगर सभा स्थगित भएको हो।
लालपुर्जा बाकसमा छ, जग्गा जमिन सबै नदीले लगिसक्यो, समयमै पक्की तटबन्ध गरेको भए हाम्रो जग्गालाई राप्तीले लैजाने थिएन : पीडित किसान
थारूको भनाइ अनुसार आजभन्दा पाँच वर्ष पहिले उक्त सामुदायिक वन उजाड थियो। पाँच–छ वर्षयता वनलाई जोगाउन थालेपछि वन हराभरा हुन थालेको र वन्यजन्तु पनि बढेको उनको भनाइ छ।
चितवनको राप्ती नगरपालिकाले जन्मदिनको अवसरमा नगरबासीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने अवधारणा ल्याएको छ। नगरबासीको नियमित स्वास्थ्य परीक्षण गर्ने अवधारणा स्वरुप नगरपालिकाले जन्मदिनको अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण गर्न सुरु गरेको हो।
सुख्खायाम जब सुरु हुन्छ, नेपालगन्ज उपमहानगर क्षेत्रमा पानीका मुहान सुक्न थाल्छन्। खानेपानी संस्थाले खनेका डिप ट्युवेलमा नै पानीको सतह कम भएपछि उपभोक्तालाई पानी वितरण गर्न हम्मे हुन्छ।
बाँकेको राप्ती नदीमा भत्किएको तटबन्धन निर्माण नहुँदा स्थानीयवासी डुबान र कटानको जोखिममा रहेका छन्।
बाँके, राप्ती सोनारी ७ फत्तेपुरमा निर्मित तटबन्ध भत्किँदा पनि अझै मर्मत गरिएको छैन।
दाङको राप्ती गाउँपालिकाले पालिका निर्माण अभियान सुरुआत गरेको छ। ‘राप्ती निर्माण अभियान’ नाम राखेर गतिविधि सुरु गरेको अध्यक्ष प्रकाश विष्टले बताए।
बाँकेको राप्तीसोनारी गाउँपालिका–३ भवानीयापुरका मनवीर चौधरीका अनुसार संघीयता आउनुअघि बाटो हिलाम्मे हुन्थ्यो।
राप्ती लोकमार्ग ठाउँठाउँमा जीर्ण छ। दाङ, सल्यान हुँदै रुकुमसम्म नै सडकबीचमा खाल्डाखुल्डी छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा उक्त आरोपपत्र दायर गरेको हो।
बाँकेको राप्ती सोनारी गाउँपालिकामा बाढीले वितण्डा मच्चाएको छ। राप्तीको बाढी पस्दा अधिकांश घरमा क्षति भएको छ।
वर्षाले बाँकेको कुसुमस्थित राप्ती नदीमा पानीको सतह आठ मिटर पार गरेको छ। राप्ती नदीमा पानीको सतह पाँच मिटर ४० सेन्टिमिटर पुगेपछि खतरा मानिन्छ। आज शुक्रबार बिहान विस्तारै घटे पनि भारी वर्षा भएपछि दिउँसोदखि कुसुममा नदीको सतह अहिले आठ मिटर पुगेको बाँकेस्थित जलमापन केन्द्रले जनाएको छ।