तेस्रो मुलुकका पर्यटकलाई प्रवेशाज्ञा निषेध
कोरोनाको संक्रमण भारतमा बढेपछि सीमामा कडाईका साथ स्वास्थ्य परीक्षण भइरहेको छ। शनिबारबाट नेपाल–भारत सिमाना बेलहिया–सुनौलीमा नेपालबाट भारत तर्फ जादै गरेका प्रत्येक नागरिकको स्वास्थय जाँच गरेर मात्र भारत प्रवेश गर्न दिइरहेको छ।