१९ असार २०८१ बुधबार
image/svg+xml

अरिंगालको टोकाईले एक युवकको मृत्यु

गुल्मीमा अरिङ्गालले चिल्दा एक युवाको मृत्यु भएको छ । अरिंगालको गोला पोल्न हिंडेका मुसिकोट नगरपालिका वडा नम्बर ४, कालढुङ्गाका २१ वर्षिय शैलेससिंह ठकुरीको अरिङ्गालले चिलेर मृत्युु भएको हो।

एक युवकको हत्या, अर्का घाइते

सप्तरीमा आज एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। तिलाठी कोइलाडी गाउँपालिका-७ मन्सापुर गाउँ नजिक हनुमाननगर कङ्कालिनी नगरपालिका-१० इनर्वाका २१ वर्षीय तीर्थनारायण मण्डलको शव फेला परेको जिल्ला प्रहरीले कार्यालयले जनाएको छ।

गोली लागेर घाइते भएका रोहितको मृत्यु

सुनसरीको इहटरी–२० स्थित कोसी राजमार्गमा पर्ने चारकोसे जङ्गलको सेउती पुलमा आज गोली हानेर एक युवकको हत्या गरिएको छ।

माछा मार्न करेन्ट लगाउने क्रममा युवकको मृत्यु

मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका–१ र ४ मा पर्ने घट्टे खोलामा माछा मार्न करेन्ट लगाउने क्रममा करेन्ट लागेर सोही नगरपालिका–४ भाम वाडा घर भएका २२ वर्षीय सञ्जय भामको शुक्रबार मृत्यु भएको हो।

११ वर्षीया बालिकामाथि पटक-पटक बलात्कार गरेको आरोपमा युवक पक्राउ

११ वर्षीया बालिकामाथि पटकपटक बलात्कार गरेको आरोपमा प्रहरीले शुक्रबार एकजनालाई पक्राउ गरेको छ।

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार भरतपुर महानगरपालिका-१९ का २७ वर्षीय सन्तोष गुरूङको दुर्घटनामा परेर मृत्यु भएको हो।

खुकुरी प्रहार गरी युवतीको हत्या, युवक गम्भीर घाइते

संखुवासभाको खाँदबारी नगरपालिका-१ घिमिरेगाउँमा खुकुरी प्रहार गरी आज एक युवतीको हत्या गरिएको छ।

ज्यान मार्ने उद्योगमा दोषी ठहरिएका फरार युवक उदयपुरबाट पक्राउ

ज्यान मार्ने उद्योगमा दोषी करार भई फरार सूचीमा रहेका सुनसरीका एक व्यक्ति हतियारसहित उदयपुरबाट पक्राउ परेका छन्।

दोगडाकेदारमा हत्या प्रकरणः स्थानीय युवक नै संलग्न रहेको आशंका

बैतडीको दोगडाकेदार गाउँपालिका गाउँपालिका-८ का ३८ वर्षीय वासुदेव जोशीको हत्यामा सोही गाउँका युवा संलग्न रहेका पाइएको छ।

किशोरीलाई जबरजस्तीकरणी गरेकाे आरोपमा एक पक्राउ

१५ वर्षीया किशोरीलाइ जबरजस्तीकरणी गरेकाे आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

छाडा गाईसँग मोटरसाईल ठोक्किँदा एक युवकको मृत्यु

दुर्घटनामा मोटरसाईकल चालक अर्घाखाँचीको शितगंगा नगरपालिका–१३ बाहुनखर्कका २६ वर्षीय पुष्कर भट्टराईको मृत्यु भएको हो। दुर्घटनामा गाईको समेत मरेकोे प्रहरीले जनाएको छ।

नक्कली नोट बनाउने मेसिनसहित सर्लाहीमा एक पक्राउ

नेपाल बाट सिमावर्ती भारततर्फ जाँदै गरेको रातो रंगको स्कारपियो गाडीलाई सशस्त्र प्रहरी बेस क्याम्प फेनहारा बाट खटिएको सशस्त्र प्रहरी नायव निरीक्षक बिधा भूषण झाको नेतृत्वमा खटिएको टोलीले गाडीलाई रोकेर चेक जाँच गर्ने क्रममा सङ्कास्पद सामान रहेको आशंका गरिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्