एमाले संसदीय दलको बैठक बस्दै
नेकपा एमाले संसदीय दलको बैठक बस्दै छ। बैठक पार्टी केन्द्रीय कार्यलय च्यासलमा बस्ने छ।
नेकपा एमाले संसदीय दलको बैठक बस्दै छ। बैठक पार्टी केन्द्रीय कार्यलय च्यासलमा बस्ने छ।
नेपाल मेडिकल काउन्सिलले वार्षिक झन्डै दुई हजारको सङ्ख्यामा चिकित्सकीय दर्ता प्रमाणपत्र (लाइसेन्स) प्रदान गर्ने गर्छ। त्यतिकै सङ्ख्यामा विदेश जान चिकित्सकले काउन्सिलबाट ‘असल चारित्रिक प्रमाणपत्र’ लिने गरेको पाइएको छ।
सुरुवाती अग्रता लिएको जोर्डनविरुद्ध अल्जेरियाले २-१ को अग्रता लिँदै हराएको हो।
नेपाली कांग्रेसबाट निर्वाचित बुढा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेपछि उनको पद रिक्त भएको निर्वाचन आयोगले जनाएको छ।
फिफा विश्वकप २०२६ मा अल्जेरियाले जोर्डनविरुद्ध अग्रता लिएको छ।
भोजपुरको पौवादुङमा गाउँपालिकाले व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्दै किसान लक्षित रु ६० लाख बराबरको कार्यक्रम सञ्चालन गरेको छ।
सुरुवाती अग्रता लिएको जोर्डनविरुद्ध अल्जेरियाले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएको हो।
उपमहानगरपालिकाले यस्ता परम्परागत सामाजिक संस्थाको संरक्षण र प्रवद्र्धन गर्दै स्थानीय शासन प्रणालीसँग समन्वयात्मक रूपमा सञ्चालन गर्ने उद्देश्यले विधेयक ल्याएको जनाएको छ।
फिफा विश्वकप २०२६ मा नवप्रवेशी जोर्डनले अल्जेरियाविरुद्ध अग्रता बनाएको छ।
पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित बसपार्क क्षेत्रभित्रका सबै व्यापारिक संरचना हटाएको छ।
भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक पदका लागि दरखास्त आवहान गरेको छ।
बिहीबार चार अध्यादेश स्वीकृत भएपछि सोमबार प्रतिस्थापन विधेयक दर्तासमेत भएका छन्।
अशोककुमार राईले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा केन्द्रीय निर्वाचन आयोगले कार्यतालिमा निर्वाचन प्रक्रियाका लागि उम्मेदवारका प्रस्तावक र समर्थक सम्बन्धी नियम सार्वजनिक गरेको छ।