७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

चैनपुरमा राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा

राष्ट्रिय वाणिज्य बैंकले संखुवासभा जिल्लाको चैनपुर नगरपालिका ३ पोखरीबजारमा २८७ औं शाखा कार्यालय विस्तार गरेको छ।

बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

बझाङको तलकोटबाट चैनपुर आइरहेको से१ज ८६८ नं.को जिप तल्कोट गाउँपालिकाको साइलाबगड नजिक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

एक सय पैंसाठी वर्षअघिको स्वस्थानी

संखुवासभास्थित चैनपुरका चन्द्रलाल मुमिकश श्रेष्ठद्वारा १९१५ सालमा लिखित ‘चैनपुरको ऐतिहासिक स्वस्थानी’ सर्वसाधारणको पहुँचमा आउने भएको छ।

डोजर पल्टिँदा चालकको मृत्यु

सूचना अधिकारी चौधरीले दुर्घटनाको जानकारी प्राप्त हुनासाथ आफ्नै नेतृत्वमा १५ जनाको सुरक्षा टोली घटनास्थल पुगेको बताए।

चैनपुर जेसीज कपको उपाधी प्रदेश प्रहरीलाई

चैनपुर जेसीज प्रस्तावितले आयोजना गरेको प्रथम जेसीज कप खुला फुटबल प्रतियोगिताको उपाधि बागमती प्रदेश प्रहरी गण हेटौंडाले जितेको छ।

बाढीपहिरोबाट भएको क्षतिबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण

संखुवासभाको हेवाखोलामा गए राति आएको बाढीले पुर्‍याएको क्षतिबारे प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गरिइएको छ।

चैनपुर र धादिङबेसीमा एनआइसी एसिया

एनआइसी एसिया बैंकको थप दुई शाखा सञ्चालनमा आएको छ । बैंकले बझाङको चैनपुर र धादिङबेसीमा शाखा खोलेको एक विज्ञप्तिमार्फत जानकारी गराएको छ।

चैनपुर–ताक्लाकोट उत्तर दक्षिण नाका खोल्न चीनसँग कुरा गर्छुः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले चैनपुर–ताक्लाकोट उत्तर दक्षिण नाका खोल्न चीनसँग कुरा गर्ने बताएका छन्। चीनले तातोपानी नाकासमेत खोल्न नमानिरहेका बेला प्रधानमन्त्रीले नयाँ नाका खोल्न चीनसँग कुरा गर्ने बताएका हुन् बिहीबार बझाङबाट आएको सर्वदलीय टोलीसँगको भेटमा प्रधानमन्त्री दाहालले चीनसँगको नाका खोल्न चीनसँग कुरा गर्ने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्