प्रिन्स र रसिलालाई उपाधि
प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि एपिएफका प्रिन्स दाहाल र आर्मीकी रसिला मर्हजनले हात पारेका छन्।

युवा खेलाडी प्रिन्स दाहाल र रसिला महर्जनले पोखरामा आयोजित दोस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन्।