६ आश्विन २०८१ आइतबार
image/svg+xml

महोत्तरीको औरहीमा २१ वर्षिय युवती बलात्कृत, घटनालाई लिएर स्थानीय र प्रहरीबीच झडप

एक समूहले औरही गाउँपालिकामा २१ वर्षिय युवतिलाई बतात्कार गरेको छ।

रक्तकालीमा सुनको गहना लुट्ने दुई म्यादी प्रहरी पक्राउ

मोरङ, सुन्दरपुर–८ घर भई भई हाल रक्तकाली बस्ने म्यादी प्रहरीमा सिंहदरवारमा कार्यरत २२ वर्षीय  सञ्जय भट्टराई र जुम्ला सिजा गाउँपालिका–२ घर भई हाल रक्तकालीमा बस्ने २० वर्षीय निशान रावललाई बुधबार ठगी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ।

३५ युवा ठग्ने पाटन सुन्धाराकी २४ वर्षे युवती प्रहरी फन्दामा

महँगा कपडा र जुत्ता। नयाँ मोडलको स्मार्टफोन। इन्टरनेशनल मेकअप। दैनिक वा कम्तिमा हप्तामा चार दिनसम्म काठमाडौं र झम्सिखेल क्लबमा पार्टी। खर्च दैनिक दुई देखि पाँचहजार उनको ठाँटबाट नै टोलमा अलग थियो। उनको हाउभाउ, लवाई–खवाई र कुराकानी शैली कसैलाई प्रभावित पार्न काफी थियो।

१७८ म्यादी प्रहरीले जागिर छाडे

स्थानीय तहको चुनावका लागि भर्ना भएका १ सय ७८ म्यादी प्रहरीले जागिर छाडेका छन् । चुनाव सर्दै जाँदा आफ्नो अन्य कामहरु प्रभावित हुने भन्दै उनीहरुले जागिर छाडेका हुन्।

बटुवालाई जोगाउँदा प्रहरीको मृत्यु

मादक पदार्थ सेवन गरेर सडकमा हिँडिरहेका एक व्यक्तिलाई जोगाउने क्रममा सवारीको ठक्करबाट झापामा कार्यरत एक प्रहरी जवानको सोमबार मृत्यु भएको छ।

प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रविधिको विकाससँगै अपराध क्षेत्रमा नयाँ चुनौती र जटिलता थपिएकाले नयाँ पुस्ताका प्रहरी निरीक्षक सचेत हुनुपर्ने बताएका छन्। प्रहरी निरीक्षक आधारभूत तालिम १६५औं समूहको दीक्षान्त समारोहमा शुक्रबार प्रधानमन्त्री दाहालले नयाँ प्रविधिसँगै अपराधको शैली फेरिएकाले प्रहरी जनशक्ति सचेत हुनुपर्ने औंल्याएका हुन्।

किन नेपाल पसे भारतीय प्रहरीका डिएसपी नागराज ?

छापामार शैलीमा आएका पाँचजना भारतीय प्रहरीका डिएसपी नागराज सहितको टोलीले बुधबार राती दिपायल सिलगढी नगरपालिका–७ लडागडाका लाल बहादुर आउजीलाई अपहरणको प्रयास गरे।

सानेपाको प्रिस्कूलले लापरवाही गर्दा ११ बालबालिका प्रहरी नियन्त्रणमा

राजधानीको नाम चलेको एउटा अन्तर्राष्ट्रिय प्रि स्कूलको लापरवाहीका कारण एघार जना तीनवर्ष मुनिका बालबालिका साढे दुई घण्टा प्रहरी नियन्त्रणमा बस्नु परेको छ।

भारतीय प्रहरीद्वारा अनुमतिबिना नेपाली भूमि छिरेर अपहरण प्रयास

मध्यराति करिब दुई बजेको थियो। परिवारका सबै निदाएका थिए। ढोकामा ढक्ढक्को आवाजसँगै ‘काकी..काकी..’ भन्ने आवाज सुनियो। आफन्त होलान भनेर दिपायल सिलगढी नगरपालिका–८, की लाली आउजीले ढोका खोलिन्।

बुथमा खटाइए म्यादी प्रहरी

जेठ ३१ गते हुने निर्वाचनका लागि खोटाङमा म्यादी प्रहरीलाई खटाइएको छ। तालिम पश्चात सदरमुकाम दिक्तेलमै राखेर गस्तीमा खटिँदै आएका ७१६ म्यादी प्रहरीलाई बिहिबारदेखि बुथमा खटाइएको हो । म्यादी प्रहरीलाई बुथको सुरक्षार्थ ईलाका प्रहरी कार्यालयमार्फत गाउँ पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नबिनकिशोर प्रधानले बताए।

प्रहरीको काम अब रोबर्टले गर्ने

दुबईमा विश्वमै पहिलो पटक रोबर्ट प्रहरी निर्माण गरिएको छ । उक्त रोबर्टले  मानव प्रहरीले गर्ने सम्पूर्ण काम गर्न सक्ने निर्माण पक्षको दाबी छ ।

म्यादी प्रहरीद्वारा दलित संघ उपाध्यक्षको हत्या, लिजा र जंगीले गरे खुलासा

प्रहरीका तालिमप्राप्त कुकुरले मदिराले निम्ताएको एउटा हत्याकाण्डको पर्दाफास गरेको छ। तालिमप्राप्त प्रहरी कुकुर र लिजा र जंगीले घटनास्थलमा फेला पारेका सवुत सुँघेर हत्यामा संलग्न ब्यक्तिको बाटो पहिल्याएका हुन्।

माल्कोट गोलीकाण्डमा : चेतावनी नदिई प्रहरीबाट अन्धाधुन्द गोली

कालीकोटको माल्कोट मतदान केन्द्रमा मतदानबारे भएको सामान्य विवादलाई निर्वाचन अधिकृत तथा कर्मचारी, प्रहरी र राजनीतिक दलका उम्मेदवार, प्रतिनिधि र कार्यकर्ताबीच आवश्यक समन्वय र समझदारी कायम गर्न नसक्दा मालकोट घटना भएको निष्कर्ष निकालिएको छ।

प्रहरी र तस्करबीच झडप, म्यादी प्रहरीको खुट्टा भाँच्चियो

खजानी नाकामा सुरक्षामा खटेका सुरक्षाकर्मी र तस्कर समूहबीच झडप भएको छ। शनिबार राति भएको झडपमा परी तीन जना म्यादी प्रहरी घाइते भएका छन्, जसमा  एक जनाको खुट्टा भाँच्चिएको र अन्य दुई जना घाइते भएका छन्।

मोटरसाइकल दुर्घटनामा म्यादी प्रहरीको मृत्यु

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कन्चनरुप नगरपालिका– ११ स्थित मोहुली पुलमा मोटरसाइकल दुर्घटनामा परी आज एकजना म्यादी प्रहरीको मृत्यु भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्