३ आश्विन २०८१ बिहीबार
image/svg+xml

'ब्याजदरमा गम्भीर नभए हस्तक्षेप'

अर्थमन्त्री  युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थालाई ब्याज दरमा गम्भीर हुन निर्देशन दिँदै नभए सरकारले हस्तक्षेप गर्ने चेतावनी दिएका छन्।

बैंकहरू प्रतिस्पर्धी नभए हस्तक्षेप गर्ने अर्थमन्त्रीको चेतावनी

अर्थमन्त्री डा. युवराज खतिवडाले बैंक तथा वित्तीय संस्था प्रतिस्पर्धी नभए हस्तक्षेप गर्ने चेतावनी दिएका छन्। नेसनल बैंकिङ इन्स्टिच्युट (एनबीआई) १० वर्ष पुगेको अवसरमा आइतबार आयोजित कार्यक्रममा न्यूनतम नाफा हुनैपर्नेमा द्विविधा नभएको भन्दै प्रतिस्पर्धी बन्न सहज बनाएका हुन्।

कर्मचारी नियुक्तिमा स्थानीय तहको हस्तक्षेप

कर्मचारी नियुक्तिमा जनप्रतिनिधिले हस्तक्षेप गर्न थालेका छन्। रोल्पा थबाङ गाउँपालिका अध्यक्षले ओभरसियर नियुक्तिको नतिजा बदर गराएका छन्। नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमका लागि गाउँपालिकाले विज्ञापन गरेको उक्त पदको प्रकाशन गरिएको नतिजा नै बदर गरिएको छ।

भेनेजुएलामा हस्तक्षेप नगर्न अमेरिकालाई रुसकाे चेतावनी

संयुक्त राज्य अमेरिकाले भेनेजुएलाको राजनीतिक विषयमा हस्तक्षेप गरेको भन्दै रुसले त्यसो नगर्न चेतावनी दिएको छ। रुसी विदेशमन्त्री सेर्गेई लाभरोभले भेनेजुएलामा हाल जारी राजनीतिक सङ्कटको विषयमा अमेरिकाले हस्तक्षेप गरेको आरोप लगाएका छन्।

प्रधानमन्त्रीको पुत्ला दहनमा प्रहरी हस्तक्षेप, २ विद्यार्थी घाइते

नेपाल विद्यार्थी संघ पर्साले शुक्रबार साँझ वीरगन्जमा गरेको विरोध प्रदर्शनको क्रममा प्रहरीले हस्तक्षेप गर्दा दुई विद्यार्थी नेता घाइते भएका छन्। प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाउने क्रममा विद्यार्थी र प्रहरीबीच भएको झडपमा विद्यार्थी नेता विकेश पटेल र रन्जन चौरसिया घाइते भएका हुन।

नेपाल एक चीन नीतिमा दृढ छ,भेनेजुयलाको विषयमा क्यारमको गोटी बन्दैन : मन्त्री बाँस्कोटा

सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपाल एक चीन नीतिमा दृढ रहेको जनाउँदै भेनेजुयलाको विषयमा सरकार क्यारमको गाेटी नबन्ने बताएका छन्।

भेनेजुयलामाथि अमेरिकी हस्तक्षेपको नेकपाद्वारा भर्त्सना

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भेनेजुयलामा भएको पछिल्लो राजनीतिक घटनाक्रममा अमेरिकाले गरेको हस्तक्षेपको विरोध गरेको छ।

अमेरिकी कदमप्रति साउदी अरेबियाको आपत्ति

अमेरिकी सैनिक सहायता रोक्ने अमेरिकी सिनेटको प्रस्तावलाई आफ्नो मुलुकमाथिको ‘हस्तक्षेप’ भन्दै साउदी अरेबियाले त्यसलाई अस्वीकार गरेको छ। अमेरिकी सिनेटले यमनमा साउदी अरब समर्थित गठबन्धनले जारी राखेको हवाई आक्रमणमा अमेरिकी हातहतियारको प्रयोग रोक्न चाहेको छ।

स्मार्ट लाइसेन्स छपाइ बिनाप्रतिस्पर्धा

प्रधानमन्त्रीका अवैतनिक सूचना प्रविधि सल्लाहकार अस्गर अलीको स्वार्थ र चाहनामा स्मार्ट कार्ड र आइटीसम्बन्धी महत्ववपूर्ण ‘प्रोजेक्ट’ हरू प्रतिस्पर्धा नगराई मन्त्रिपरिषद्बाट निर्णय गराएर सीधै सुम्पने गरेको पाइएको छ ।

पार्टीको अनावश्यक हस्तक्षेप सहन्नँ : विष्ट

केही काम सन्तोषजनक छन्। कतै ढिला भएको छ। कहीँ राम्रो भएको छ। त्यसमध्ये औसत रूपमा भन्दा अलि जोडबल गर्नुपर्नेछ। अब तीव्रताका साथ काम गर्नुपर्ने देखिएको छ। त्यसका लागि म निरीक्षणमा आएको हुँ। हप्तादिनभित्र अहिले देखेको भन्दा अप्रत्याशित प्रगति देखिनेछ। अब म १० दिनपछि पुनः निरीक्षणमा आउँछु। त्यो बेला आजको भन्दा निकै प्रगति भएको हुनेछ।

इतिहास लेखनमा वैदेशिक हस्तक्षेप

केपुचिन पादरीहरू नेपाली जनतालाई शिक्षित र औषधीबाट रोगमुक्त गराउन आएका थिएनन् । उनीहरू इसाई धर्म प्रचार गरी नेपाली संस्कृति नाश गरेर कमजोर बनाई युरोपेली व्यापारीहरूलाई घुस्ने मार्ग खोलाउन आएका थिए । फ्रेन्च, अंग्रेज, डच जो आए पनि ढक र तराजुका साथ तरबार पनि लिएर आई राजनीतिक अधिकार पनि जमाउने गर्थे ।

‘सस्तो इन्धन चाहिए हस्तक्षेप बन्द गर’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सस्तोमा तेल चाहिए मध्यपूर्वमा हस्तक्षेप बन्द गर्नुपर्ने इरानका तेल इन्धनमन्त्री बिजान जाङगानेले बुधबार बताएका छन्।

बुढीगण्डकीमा प्रधानमन्त्रीको हस्तक्षेप

ऊर्जामन्त्री वर्षमान पुनले बुढीगण्डकी जलविद्युत् आयोजना प्रतिस्पर्धाका आधारमा उपयुक्त मोडलबाट बनाउने बताइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कम्पनी गेजुवा गु्रप कर्पोरेसन (सिजिजिसी) लाई दिने निर्णय गरेका छन्।

दृष्टिका प्रधानसम्पादक श्रेष्ठसँग पनि बयान

समाचार छापेकै कारण महानगरीय प्रहरी परिसर, ललितपुरले दृष्टि साप्ताहिकका प्रधानसम्पादक शम्भु श्रेष्ठसँग बुधबार बयान लिएको छ।

सरकारबाट न्यायालयमाथि हस्तक्षेप भयो, भोलि कर्मचारीतन्त्रमा पनि हुन्छ : देउवा

नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुक अत्यन्तै अप्ठ्यारो अवस्थामा आइपुगेको बताएका छन्। मुलुकमा बिस्तारै कम्युनिष्ट शासन स्थापित गर्न खोजिरहेको भन्दै यसका लागि सबै सतर्क रहनुपर्ने धारणा राखे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्