४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

‘नगरपालिकाको निर्णयमाथि प्रजिअको हस्तक्षेप’

त्रि–धार्मिकस्थल हलेसीको व्यवस्थापन समिति गठनको विषयलाई लिएर हलेसी तुवाचुङ नगरपालिका र प्रशासनबीच द्वन्द्व बढेको छ। गत जेठ २७ गते बसेको नगर कार्यपालिकाको बैठकले हर्कराज राईको अध्यक्षता रहने गरी सिफारिस गरेको हलेसी मन्दीर व्यवस्थापन समितिका पदाधिकारी र सदस्य जिल्ला प्रशासन कार्यालय(जिप्रका)ले हेरफेर गरेपछि नगरपालिका र प्रशासनदबीच द्वन्द्व बढेको हो।

संघीय सरकारले प्रदेशमा अनावश्यक हस्तक्षेप गर्‍यो : मन्त्री सोनल

प्रदेश नम्बर २ का भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलले संघीय सरकारले मनोमानी ढंगले अगाडि बढेकोले संघीयतालाई नै खतरामा पारेको आरोप लगाएका छन्।

तरुण दलको र्‍यालीमा प्रहरी हस्तक्षेप, काँग्रेसद्वारा भत्सर्ना

डा गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाल तरुण दलले निकालेको शान्तिपूर्ण र्‍यालीमा प्रहरीले हस्तक्षेप गर्दा चार दर्जनभन्दा बढी घाइते भएका छन्।

अस्ट्रेलियाद्वारा विदेशी हस्तक्षेपविरुद्धको कानुन पारित

अस्ट्रेलियाले देशमा विदेशी हस्तक्षेप रोक्ने उद्देश्यसहितको नयाँ कानुनको एउटा प्याकेज पारित गरेको छ।

स्थानीय र प्रदेशमाथि केन्द्रकै हस्तक्षेप

मुलुकमा स्थापित तीन तहका सरकारका आ–आफ्नै क्षेत्राधिकार कायम गरिएको भए पनि विकासे योजनामा भने तल्ला दुई सरकारमाथि संघीय सरकार हस्तक्षेपकारी भूमिकामा देखिएको छ। वडा तहले छनोट गर्नुपर्ने सामान्य विकास निर्माणका योजनासमेत केन्द्रीय सरकारले ‘ससर्त’ योजनाका रूपमा चयन गरेको छ। अब प्रदेश सरकारले उपल्लो सरकारले ससर्त पठाएका यस्ता वडा तहका योजनासमेत कार्यान्वयन गर्नैपर्ने हुन्छ।

प्रहरी हस्तक्षेपको विरोध

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको पूर्वसन्ध्यामा ‘नाकाबन्दी बिर्सेका छैनौ’ नारा बनाएर विभिन्न गतिविधि चलाउँदै आएको विवेकशील साझा पार्टीको कार्यालयमा शुक्रबार गरिएको हस्तक्षेपको विरोधमा पार्टीले आज प्रदर्शन गरेको छ।

विवेकशील साझाको कार्यालयमा प्रहरी हस्तक्षेप

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको पूर्वसन्ध्यामा ‘नाकाबन्दी बिर्सेका छैनौ’ नारा बनाएर विभिन्न गतिविधि चलाउँदै आएको विवेकशील साझा पार्टीको कार्यालयमा प्रहरीले हस्तक्षेप गरेको छ।

पूर्वमन्त्री पाण्डेको हस्तक्षेपबाट नेवाको कारबाही फिर्ता भएको खुलासा

तत्कालीन महिला बालबालिका तथा समाजकल्याण मन्त्री विक्रमबहादुर पाण्डेले कारबाहीका लागि सिफारिस भएको एक गैरसरकारी संस्थालाई दबाब दिई कारबाही फुकुवा गराएको पाइएको छ।

इयूको प्रतिवेदन स्वतन्त्र राष्ट्रप्रतिको हस्तक्षेप : नेता गच्छदार

नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षणका सम्बन्धमा युरोपेली संघले दिएको प्रतिवेदन सर्वभौम स्वतन्त्र राष्ट्रमाथिको ठाडो हस्तक्षेप भएको बताएका छन्।

माल्दिभ्समा हस्तक्षेप गर्न भारत र अमेरिकालाई आग्रह

माल्दिभ्समा उत्पन्न राजनीतिक संकटमा हस्तक्षेप गर्न पूर्वराष्ट्रपति मोहम्मद नासीदले भारत र संयुक्त राज्य अमेरिकालाई आग्रह गरेका छन् ।

केन्यामा टेलिभिजन माथि हस्तक्षेप

केन्याका तीनवटा ठूला टेलिभिजन स्टेसन बन्द गराइएका छन् ।केन्याका विपक्षी नेताको राजधानी नैरोबीमा भएको अनाधिकारिक शपथ ग्रहण समारोहलाई प्रसारण गरेपछि केन्याली सरकारले अर्को सूचना जारी नभएसम्मका लागि ती टेलिभिजन स्टेनसन बन्द गराएको बिबिसीले जनाएको छ ।

चुनावमा रुसी हस्तक्षेप हुनसक्छ : सीआइए प्रमुख

रुसको विरोधमा खुलेर उत्रेको अमेरिकी जासुसी संस्था सीआइएले यो वर्षको अन्त्यमा हुन लागेको मध्यावदी चुनावमा रुसी हस्तक्षेप हुनसक्ने बताएको छ।

सैन्य हस्तक्षेप अस्वीकार्य

उत्तर कोरियाको आणविक कार्यक्रमलाई लिएर जारी तनाब समाधानका लागि हुने सैन्य हस्तक्षेप अस्वीकार्य रहेको दक्षिण कोरियाली विदेशमन्त्रीले बताएकी छिन् ।

बौद्धमार्गीको र्यालीमा प्रहरी हस्तक्षेप, सातको मृत्यु

म्यानमारको तनावग्रस्त रखाइन राज्यमा बौद्ध धर्मावलम्बीले निकालेको र्यालीमा प्रहरीले हस्तक्षेपी गरि गोली प्रहार गर्दा सात जनाको मृत्यु भएको छ ।प्रहरीको गोली लागेर कैयौं घाइते भएका छन् । बौद्ध धर्मावलम्बीहरुले मंगलबार निकालेको ¥याली अपराह्नतिर एक सरकारी कार्यालय कब्जा गर्नेतर्फ लम्किएको प्रहरीको भनाई छ ।

वाम एकतामा विदेशी शक्तिको हस्तक्षेपः भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराईले वाम एकतामा विदेशी शक्तिलाई अनावश्यक हस्तक्षेप नगर्न आग्रह गरेका छन्। शनिबार ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारद्वारा आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा उनले वाम एकता मुलुकको आन्तरिक कुरा भएकाले अनावश्यक हस्तक्षेप नगर्न आग्रह गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्