४ श्रावण २०८३ सोमबार
image/svg+xml

१३ तस्बिरमा मेस्सीको २० वर्षे विश्वकप यात्रा

कप्तान मेस्सीले सन् २००६ मा पहिलो विश्वकप गोल गरे, सन् २०१४ मा देशलाई फाइनलमा पुर्‍याए र सन् २०२२ मा उपाधि जितेर फुटबलको सबैभन्दा ठूलो ट्रफी जित्ने सपना पूरा गरे। उनले प्रतियोगिताको उत्कृष्ट खेलाडीको रूपमा कतारमा गोल्डेन बल पनि जिते।

प्रश्नपत्र आउटविरुद्ध भारतमा युवा आन्दोलन चर्कियो

राजधानीको जन्तरमन्तर क्षेत्रमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ भने संसद् आसपास सुरक्षा व्यवस्था कडा पारिएको छ।

नीति अनुसन्धान प्रतिष्ठानको गठन आदेश संशोधन

नीति अनुसन्धान प्रतिष्ठानले राष्ट्रिय योजना आयोग र त्रिभुवन विश्वविद्यालयबीच सहकार्य बढाउने भएको छ।

खोला र पहाड

पृथ्वीमा अटल भएर उभिरहेको, जसको शरीर र छाती टेकेर असंख्य जिवात्माहरू जिएका छन्, रमाएका छन् आफ्नो अस्तित्व जोगाउन कुदिरहेका छन्।

बजेट कार्यान्वयनका लागि छलफल सुरु

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन्।

मुख्य राजमार्गमा पहिरो र बाढी : कोशी र बागमतीका विभिन्न सडकखण्ड अवरुद्ध

लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा पहिरो र बाढीका कारण देशका नौ प्रमुख राजमार्ग अवरुद्ध भएका छन्।

साथीहरूसँग गेष्ट हाउस गएकी किशोरी मृत फेला, चार जना प्रहरीको नियन्त्रणमा

दुधपाटीस्थित लुम्बिनी गेष्ट हाउसमा बसेकी १८ वर्षीया एक किशोरीको मृत्यु भएपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको छ।

स-साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम

स–साना नदीमा आकस्मिक बाढीको उच्च जोखिमस–साना नदीमा आकस्मिक बाढीको उच्च जोखिमस–साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम

खेतमा काम गर्दा आँखा जोगाउन चिकित्सकको सुझाव

बर्सातको समयमा खेतमा काम गर्दा आँखामा चोटपटक र हिलो पर्ने भन्दै चिकित्सकहरूले आँखा जोगाएर काम गर्न सुझाव दिएका छन्।

गोकर्णेश्वर मन्दिरमा श्रद्धालुको भीड (तस्बिरहरु)

साउन महिनाको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा दर्शन गर्ने व्रतालु तथा श्रद्धालुहरू भीड लागेको छ।

सैनामैनामा १५३.२ मिलिमिटर वर्षा हुँदा मधेसमा अपेक्षाकृत कम

पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा मापन भएको छ।

गीतकार निरुपमलाई सर्वोत्कृष्ट नव आधुनिक गीतकार अवार्ड

गीतकार बाबुराम श्रेष्ठ निरुपमले छैटाैं हिमालयन इन्टरनेशनल अवार्ड २०२६ मा सर्वोत्कृष्ट नव आधुनिक गीतकार अवार्ड जितेका छन्।

प्रधानमन्त्री शाहले पुँजी बजार र बिमा क्षेत्रका सरोकारवालासँग भेट गर्ने

प्रधानमन्त्री बालेन्द्र शाहले आज मध्याह्न १२ बजे पुँजीबजार, धितोपत्र व्यवसाय तथा बिमा क्षेत्रका सरोकारवाला व्यक्तित्वहरूसँग विशेष छलफल गर्दै छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्