२१ आश्विन २०८१ सोमबार
image/svg+xml

भक्तपुरमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

‘म हुँ, म गर्छु’ भन्ने मूल नाराका साथ भक्तपुरमा मंगलबार जनचेतनामूलक कार्यक्रम गरिएको छ। भक्तपुर क्यान्सर अस्पतालको आयोजनामा विश्व क्यान्सर दिवसको अवसरमा अस्पताल प्रांगणमा कार्यक्रम गरिएको हो।

कहाँ सिक्ने राजनीति ?

हाम्रा विश्वविद्यालय के सिकाउन खोज्छन्, के सिकाउँछन्, त्यो कसैबाट छिपेको छैन । महाविद्यालयहरू, बेरोजगार युवाको जमात तयार गर्थे, ठूलै संख्यामा । यो रोग अब विश्वविद्यालयहरूमा सर्न लागेको छ ।

वुडबलमा अर्विन च्याम्पियन

दोस्रो विश्वविद्यालयस्तरीय राष्ट्रिय ओपन वुडबल च्याम्पिनसिपमा शनिबार त्रिभुवन विश्वविद्यालयका अर्बिन कोइराला च्याम्पियन भएका छन् ।

कोरोना भाइरसः विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

नयाँ कोरोना भाइरसलाई लिएर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ।

एक महिनादेखि विश्वविद्यालय ठप्प

कृषि तथा वन विश्वविद्यालयका पदाधिकारीको गलत निर्णयले लामो समयदेखि पठनपाठन ठप्प रहेको छ। कर्मचारी र विद्यार्थीकाले आन्दोलन गर्दै केन्द्रीय कार्यालयमा ताबन्दी गरेपछि शैक्षिक र प्रशासनिककाम ठप्प भएको छ।

देउवाले सभामुखलाई भने, 'विपक्षीलाई पनि विश्वासमा लिनुस'

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले नवनिर्वाचित सभामुखको सफल कार्यकालको शुभकामना दिँदै आफ्नो तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता जनाएका छन्।

स्वस्थानी व्रतकथा : विश्वास कि अन्धविश्वास ?

मानव मस्तिष्कको पूरै क्षमतामा जहाँसम्म पुग्न सकिन्छ, केही मानिसहरु त्यस अवस्थामा पुगे र अलौकिक अनुभव गरे । ‘म को हुँ’ भन्ने प्रश्नको उत्तर फेला पारेका उनीहरुलाई थाहा भयो, मानव मस्तिष्कको पूर्ण विकास भइसकेपछि जान्न बाँकी केही नरहने रहेछ । रहस्यका सबै ढोकाहरु खुल्ने रहेछन् । सुख–दुःखभन्दा पर जान सकिने रहेछ । प्राणीहरु अनावश्यक भ्रममा परेर रुमल्लिइरहेका रहेछन् ।

आन्दोलनकारी प्राध्यापक चाहिँदैन : ओली

प्रधानमन्त्री एवं काठमाडौं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले प्राज्ञिक स्थलमा कुनै पनि हिसाबले बन्दहडताल हुन नहुनेमा जोड दिएका छन्।

विश्व साईकल यात्रामा श्रेष्ठ

खोटाङका साईकल यात्री कर्ण श्रेष्ठले विश्व साईकल यात्रा सुरु गरेका छन्। केही समयअघि मात्र नेपालका ७७ वटै जिल्लाको साईकल यात्रा पूरा गरेका श्रेष्ठले पुनः यूएईबाट विश्व साईकल यात्रा थालेका हुन्।

विश्व क्रिकेट लिग खेल्ने नेपाली टोलीको घोषणा

आइसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा आयोजना हुने पहिलो एक दिवसीय शृङ्खला खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ।

९ महिनादेखि विश्वविद्यालयमा तालबन्दी, सरकार मौन

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा १० महिनादेखि तालबन्दी छ। पदाधिकारीले गर्दै आएको वेथितिको विरोध गर्दै विद्यार्थी र प्रध्यापकले केन्द्रीय कार्यालय, प्रशासन तथा परिक्षा नियन्त्रणमा तालबन्दी गरेका छन्।

काभ्रेकै पुरानो क्याम्पसमा किचलो

त्रिभुवन विश्वविद्यालय (त्रिवि) धन दिएका क्याम्पसको समस्या समाधानका लागि बेलैमा निर्णय नगरिदिँदा पब्लिक क्याम्पसमा बेथिति मौलाउन थालेको छ।

उँधोतर्फ विश्व अर्थतन्त्र

चीन उच्च गुणस्तरीय र दिगो वृद्धिप्रति प्रतिबद्ध छ। अर्थतन्त्रमा स्थायित्व ल्याउन प्रतिचक्रीय निर्णयहरूसहित चीनले सन् २०२० मा ६ प्रतिशतको मध्यम–उच्च वृद्धि दर कायम राख्ने अपेक्षा गरिएको छ। साथै चीन विश्व अर्थतन्त्रको प्रमुख आधार बन्ने आशा गरिएको छ।

विश्वविद्यालय र कलेजलाई कृषिसँग जोड्नुपर्छ : कृषिमन्त्री भूसाल

कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भूसालले विश्वविद्यालय र कलेजहरुलाई कृषिसँग जोड्नुपर्ने आवश्यकता औंल्याएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्