२१ आश्विन २०८१ सोमबार
image/svg+xml

लामो समयदेखि निमित्तको भरमा विश्वविद्यालय

६ वटा विश्विद्यालयमा उपकुलपति रिक्त भएको ६ महिना लाग्यो। लामो समयसम्म पनि सरकारले अझै पूर्णकालिन उपकुलपति नियुक्ति गर्न सकेको छैन।

वार्षिक सम्झौता सूचीबाट हटे धोनी

भारतका कप्तान विराट कोहली, उपकप्तान रोहित शर्मा र तीव्र गतिका बलर जसप्रीत बुमराहलाई ‘ए’ प्लस श्रेणीमा राखिएको छ। यस श्रेणीमा रहेका खेलाडीले वार्षिक सात करोड रुपैयाँ प्राप्त गर्नेछन्।

विश्वविद्यालयको स्वायत्ततामा प्रहार नगरौं: गगन थापा

सांसद गगन थापाले विश्वविद्यालयका पदाधिकारी ५१ प्रतिशतले हटाउने प्रावधानले विश्वविद्यालयको स्वायत्ततामाथि प्रहार गर्ने बताए। संसदको शिक्षा तथा स्वास्थ्य समितिमा केही नेपाल ऐनहरुमाथि संशोधन गर्न चलेको छलफलमा सांसद थापाले यस्तो बताएका हुन्।

कोरियाली विद्यार्थीको टाेली टीकापुरमा

विश्वबन्धुत्वको भावना जगाउन दक्षिण कोरियाको खेङ्साङ् नेसनल यूनिभर्सिटीका विद्यार्थीहरु टीकापुर पुगेका छन्। सो यूनिभर्सिटीमा स्नातक तहमा अध्ययनरत ३४ जना विद्यार्थी, १ प्रोफेसर र ४ जना अन्य कर्मचारीको टोली पुस २३ गते टीकापुर पुगेको हो।

सुन प्रतितोला ४०० ले बढ्यो

पछिल्लो समय विकसित इरान–अमेरिका तनाव, चीन–अमेरिका व्यापार युद्धका कारण विश्व बजारमा सुनको मूल्यमा उतारचढाव देखिँदै आएको छ।

दुई विश्व किर्तीमानीलाई ‘गिनिज बुक अफ द वल्र्ड रेकर्ड प्रमाणपत्र’

अनौठो करामत देखाएर विश्व किर्तिमान कायम गरेको भन्दै दुई उदयपुरे युवालाई ‘गिनिज बुक अफ द वल्र्ड रेकर्ड’ को प्रमाणपत्र दिइएको छ। अरुले गर्न नसक्ने काम गरेर विश्व किर्तिमान गरेका त्रियृुगा नगरपालिका ११ का चित्रकुमार कार्की र कटारी नगरपालिकाका घनश्याम श्रेष्ठ (मनिष)लाई वल्र्ड रेकर्डको प्रमाणपत्र प्रदान गरिएको हो।

तिलौराकोट विश्व सम्पदा सूचीमा पर्ला? यस्तो छ तयारी

बुद्ध क्रिडास्थल तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सुचीकृत गराउने गृहकार्य फेरी सुरु भएको छ।

चिन्ता खाद्य सुरक्षाको

विश्वको नजरमा सुन्दर, शान्त र विशाल प्रकृतिले भरिपूर्ण खाद्यको भण्डार हो नेपाल। उनीहरूको नजर यस अर्थमा सही छ किनकि यहाँका ६५ प्रतिशत मानिस कृषिमा आश्रित छन्।

जवाहरलाल नेहरु विश्वविद्यालयमा नकावधारी समूहको आक्रमण

जवाहरलाल नेहरु विश्वविद्यालयमा आइतबार साँझ भएको हमलामा कयौं प्राध्यापक र विद्यार्थी घाइते भएका छन्। नकावधारी एक समूह विश्वविद्यालयमा प्रवेश गरेर आक्रमण गरेको थियो। उनीहरु होस्टेलमा समेत प्रवेश गरेका थिए।

स्थानीय वस्तु तथा सेवा पहिचानको प्रयासमा मन्त्रालय

विश्व व्यापार संगठनको स्थानीयकरण एवं स्थानीय उत्पादनको सम्भावना भएका वस्तु तथा सेवाको पहिचानका विषयमा खोटाङका उद्योगी तथा व्यवसायीबाट राय संकलन गरिएको छ।

चारदिने टेस्टको विपक्षमा कोहली

विश्व क्रिकेटको संरक्षक संस्थाले टेस्ट क्रिकेटको फरम्याट परिवर्तन ल्याउन बहस चलाइरहँदा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली भने विपक्षमा देखिएका छन्।

अमेरिकी नेतृ क्लिन्टन बेलायती विश्वविद्यालयको चान्सलर

सन् २०१६ मा अमेरिकामा राष्ट्रपति पदको उम्मेदवार रहनु भएकी हिलारी क्लिन्टन बेलायती विश्वविद्यालयको चान्सलरमा नियुक्त भएकी छन्।

उपकुलपति आवेदन मन्त्रालयमै थन्किए

‘उपकुलपति नियुक्तिमा राजनीतिक भागबन्डा मिल्न सकेको छैन। आवेदन त बहाना मात्र हो। शिक्षामन्त्रीलाई एसएमएस गर्नेको पनि नाम उपकुलपति नियुक्तिको दौडमा छ।’

सन् २०१९ मा अस्ताएका विश्वका केही व्यक्तित्व

सन् २०१९ मा विश्वले कैयौँ चर्चित व्यक्तित्वलाई गुमाएको छ। राष्ट्र तथा सरकार पूर्व प्रमुखदेखि चर्चित कलाकार तथा लेखकहरुसम्म यस वर्ष निधन भएको छ। यस वर्ष ज्यान गुमाएकामध्ये कसैको निधन अदालतमा बयान दिदाँदिदै भएको छ भने कसैले स्टेजमा प्रस्तुती दिइरहेका बेला पनि ज्यान गएको छ। सन् २०१९ मा अस्ताएका विश्वका केही व्यक्तिलाई यहाँ स्मरण गरिएको छ।

सन् २०१९ का विश्वमा के के भयो ?

सन् २०१९ सकिएर २०२० सुरु भएको छ। सन् ०१९ मा विश्वमा विभिन्न घटनाहरु भए। त्यसलाई संक्षेपमा यसरी हेरौं।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्