२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

सिन्धुलीकै ठुलो धनराशीको भलिबल प्रतियोगिता सुरु

सिन्धुलीकै ठुलाे धनराशीकाे भलिबल प्रतियाेगीता सुरु भएकाे छ। यहाँका युवा व्यवसायीहरुले सिन्धुली कप खुल्ला भलिबल प्रतियोगिताको आयोजना गरेका छन्।

मौलिक गीत–संगीत जोगाउँदै नोर्साङ

जोरपाटी चोकनजिकै चामुण्डा गेट भेटिन्छ । यही गेटबाट ३० मिटरभित्र छिरेपछि काठ फ्याक्ट्रिसँगैको घरमा भेटिन्छन्, नोर्साङ दोङ । उनी मौलिक गीत संगीतलाई प्रवर्द्धन गर्ने अभियानमा जुटेका छन् । उनी डेढ दशकदेखि गीत–संगीत क्षेत्रमा क्रियाशील छन् । सिन्धुपाल्चोक हेलम्बु क्षेत्रको मौलिक गीत संगीतका अभियान्तकै रूपमा दोङले पहिचान बनाइसकेका छन् । उनी मोती धागोबाट उत्पादन गरिएको जोडी गलैचा बिक्री गर्छन् ।

नेपथ्यको मुलुक यात्रा धनगढीमा पुगेर सकियाे

पूर्वकाे बिर्तामाेडबाट सुरु भएकाे नेपथ्यको सांगीतिक यात्रा पश्चिम धनगढीमा पुगेर सम्पन्न भएकाे छ।मंसिर ४ गते सुरु भएको यो यात्रा धरान, बुटवलहुँदै सुदूरपश्चिमको धनगढी आएर सकिएको हो।

मौलिक गीत–संगीत जोगाउँदै नोर्साङ

जोरपाटी चोकनजिकै चामुण्डा गेट भेटिन्छ। यही गेटबाट ३० मिटरभित्र छिरेपछि काठ फ्याक्ट्रिसँगैको घरमा भेटिन्छन्, नोर्साङ दोङ। उनी मौलिक गीत संगीतलाई प्रवद्र्धन गर्ने अभियानमा जुटेका छन्। उनी डेढ दशकदेखि गीत–संगीत क्षेत्रमा क्रियाशील छन्। सिन्धुपाल्चोक हेलम्बु क्षेत्रको मौलिक गीत संगीतका अभियान्तकै रूपमा दोङले पहिचान बनाइसकेका छन्। उनी मोती धागोबाट उत्पादन गरिएको जोडी गलैचा बिक्री गर्छन्।

क्यानडा पठाइदिने भन्दै १ करोड ३७ लाख ठग्ने पक्राउ

क्यानडा पठाइदिने भन्दै विभिन्न युवासँग १ करोड ३७ लाख ठगी गरेर फरार गोकर्णेश्वर नगरपालिका–१ निवासी ३८ वर्षीया सङ्गीता अधिकारी रायमाझीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ।

नेपालगन्जमा बजाज आरई महा टेस्ट ड्राइभ

बजाज आरई थ्री ह्विलर (टेम्पु)को अधिकृत बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले उक्त बाहनबारे जानकारी, टेस्ट ड्राइभ र मनोरञ्जन दिन नेपालगन्जमा गत शनिबार बजाज आरई महा टेस्ट ड्राइभ मेला गरेको जनाएको छ।

काठमाडौंमा उस्ताद जाकिर हुसेनको सांगीतिक कार्यक्रम

भारतीय दूतावास काठमाडौँले विख्यात तबला संगीतज्ञ पद्म भूषण उस्ताद जाकिर हुसेनको सांगीतिक कार्यक्रम गरेको छ। दूतावास परिसर लैनचौरमा कार्यक्रम भएको थियो।

सुनसरीकी गीता लेगोको विजेता

गोल्छा अर्गनाइजेसनको सह–कम्पनी तथा लेगोको आधिकारिक बिक्रेता म्याभरिक प्रालिको द फन स्टेसनले फेमिली ट्रिप टू लेगोल्यान्ड दुबई को विजेता घोषणा गरेको छ। सो योजना ५ अक्टोबरदेखि १५ नोभेम्बर २०१८ सम्म सञ्चालन भएको थियो।

एकसाथ भट्टराईका दुई भजन

गीतकार कुमार भट्टराईद्वारा लिखित २ भजन संग्रह सार्वजनिक भएका छन्। शुक्रबार नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रज्ञा प्रतिष्ठानको सभाहलमा ‘शिव लिला’ र ‘अग्रता काली’ शीर्षकका दुवै संग्रहको बिमोचन गरे।

शिवजी साँझमा राष्ट्रिय कलाकारको धमाका

गोधूलि साँझ । माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरिलगायतका हिमालका लर्कनमा मात्रै घामको झुल्को छ। हिमालको चिसो सिरेटोसँगै गोधूलि साँझ ढल्किँदै छ। शिवजी मन्दिरका घन्टीहरू अझै बजिरहेछन् । मन्दिरमा दर्शनार्थीको घुइँचो छ।

किराँतेश्वरमा धाधि धिं धा

पशुपति क्षेत्रमा पर्ने कैलाश डाँडामा रहेको किराँतेश्वर मन्दिर परिसरमा शुक्रबार तबलाको धुनमा गुन्जिएको छ। पूर्णिमाको उज्यालोमा तबला गुरु अच्युतराम भण्डारीको तबलावादन गरे।

जानुको कथा र एल्बम

बेलायतमा बस्दै आएकी ताप्लेजुङकी स्रष्टा जानु काम्बाङ लिम्बुको कथासंग्रह ‘नउघ्रेको जून’ तथा गीति एल्बम ‘जानु’ सार्वजनिक भएको छ।

‘नेतामा अनुशासन नहुँदा सहर बिग्रियोे’

तपाईँको बुझाइमा सहर के हो? अलि अग्ला गुजुप्प घर, चौडा बाटो, वरिपरि साइनबोर्ड र जनघनत्व बढी भएको ठाउँ सहर हो भन्ने हाम्रो मानसिकतामा बसेको छ । हामीले सानोमा स्कुल पढ्दाताका विकसित, गाडी गुड्ने, स्वास्थ्य, शिक्षा र सरसफाइयुक्त ठाउँ सहर हो भनेर पढ्थ्यौं ।

एल्बमको सिक्वेल ,व्यर्थको रहर !

कुनै एक फिल्मले बक्स अफिसमा ‘हिट’ व्यापार गर्दा त्यही नामलाई लिएर सिक्वेल हुँदै प्रिक्वेल बनाउने चलन नयाँ होइन् । हलिउडदेखि चलिआएको यो चलन बलिउड हुँदै नेपालसम्मै चलिरहेको छ । तर बजारै नभएको मानिएको संगीतमा पनि यो देखासेखीले निरन्तरता पाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्