२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

जापानमा सांगीतिक धमाका

गल्कोट क्षेत्रमा आँखा अस्पतालको भवन निर्माण तथा शैक्षिक जागरण अभियान चलाउने उद्देश्यका साथमा जापानमा हालै ‘सांगीतिक धमाका’ सम्पन्न भएको छ।

मेलिनाको ‘छाडी गयौं’ बजारमा

गायिका मेलिना राईको स्वरमा ‘छाडी गयौ’ बोलको आधुनिक गीत बजारमा आएको छ। मेलिनालाई बुद्ध राईले स्वरमा साथ दिएका छन्। सुनिल राईको शब्द, बुद्ध राईको संगीत रहेको गीत ओएसआरको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। भिडियोमा रक्षा श्रेष्ठ र रत्न डङ्गोल र मदन राईको अभिनय रहेको छ।

अचार र मासुका सौखिन स्वरसम्राट्

गत मंसिर १९ मा महाराजगञ्जस्थित स्वरसम्राट नारायणगोपाल निवासमा संगीतकर्मी, साहित्यकार र कला अनुरागीले उनको २८ औं स्मृति दिवस मनाइरहँदा त्यही भीडमा ढाका टोपी लगाएका एक अधवैशे व्यक्ति सामान यताउता सारिरहेका थिए। नारायणगोपाल संगीतकोषले आयोजना गरेको सम्मान कार्यक्रममा आएका निम्तालुको स्वागत सत्कारदेखी कार्यक्रम सकिएपछिको सामान मिलाउन तिनै व्यक्ति सक्रिय थिए।

'पिँढीमा बसेर मेरै बाटो हेरेर…' गीतमा सुनिएको समाज

बुद्धिकृष्ण लामिछानेले एउटा गीत गाए। पिँढीमा बसेर मेरै बाटो हेरेर…। रेडियो नेपालबाट गीत गुन्जियो। उनले यो गीत गाउँदा रेडियोको सुविधा अहिलेको जस्तो थिएन। गाउँ वा सहरमा सिमितरुपमा रेडियो थिए। अब लामिछानेको रेकर्डेड स्वर मात्र गुन्जने छ।

‘जानी नजानी प्रेमकथाको मियो’

फिल्म ‘जानी नजानी’को पहिलो गीत ‘एउटीलाई मुटुमा घर’ सार्वजनिक भएको छ। आगामी चैत १ गतेबाट प्रदर्शनमा आउने फिल्मको गीतमा अम्बिका शर्माको शब्द तथा अर्जुन पोखरेलको स्वर र संगीत छ। अर्जुनलाई स्वरमा गायिका दुर्गा खरेलले साथ दिएकी छन्।

‘जीवनसँग जोडिएको चौका दाउ’

झण्डै ४५ वर्षको सांगीतिक करियरमा २ सय ५० बढी फिल्ममा संगीत दिइसकेका संगीतकार शम्भुजीत बासकोटा ‘डेब्यु’ निर्माण फिल्म ‘चौका दाउ’ लिएर दर्शकमाझ आउँदैछन्। आगामी पुष २७ गते प्रदर्शनमा आउने फिल्मलाई उनले आफ्नो ‘प्रयत्न’ भने पनि फिल्मप्रति उनको ‘उत्साह’मा कमी छैन।

पाथीभरामा हुस्सुको च्यादर

यात्रामा भेटिन्छन् कविताका हरपहरू। संगीतको धुन अनि जिन्दगीको आनन्द। छुट्टै अनुभूति दिलाएर जिन्दगीलाई सार्थक तुल्याउँछ यात्राले। यादैयादका पल्ला ओढाएर जान्छन् यात्री बन्दाका घुम्तीहरू। तिनै यादहरू बनिदिन्छन् जिन्दगीका सुखद अनुभव पनि।

मौलिक शब्दमा रमाउँदै दर्शक

२१ औं शताब्दीको माहौलमा विश्व रमाइरहँदा विश्वभर बोलिने भाषा पनि समय अनुसार परिस्कृत हुँदै गएका छन्। भाषा परिस्कृत भए पनि बोलीचालीका भाषामा भने परिस्कृतपन कमै भइरहेको उदाहरणका रुपमा गीतसंगीतलाई नियाल्दा हुन्छ।

शान्ति सम्झौताविपरीत भगतलाई सैनिक अदालतद्वारा सजाय

श्रीमती गीता भगत वैदेशिक रोजगारीका लागि गएका बेला प्यारालाइसिस भएपछि उतै उपचाररत छिन। दुईमध्ये १२ वर्षीय जेठो छोरा १२ रक्त क्यान्सर पीडित छ। उसको उपचार गराउने खर्च छैन, घरमा वृद्ध बाबुआमा छन, जो कमाई खान सक्दैनन्, खेती किसान गरेर कमाई खुवाउने झलक भनिने झलकुमार महतो भने भीमफेदी कारागारमा छन्।

गीतमा ‘नाम पछाडि थर’

मंसिर, लगनको महिना। यो महिनामा धेरैको वैवाहिक सम्बन्ध गाँसिन्छ। कलाकर्मीले यही समयको अवसर पारेर पञ्चेबाजाका गीत बजारमा ल्याईरहेका छन्। पश्चिमका भाकामा पञ्चेबाजाको गीत सुन्न पाए पनि पूर्वेली गीतमा पञ्चे बाजा गीत सुन्न विरलै पाइन्छ। पूर्वेली कलाकर्मीहरू आफ्नै भाकामा बिहेका कुरा गर्छन्।

‘न्यायिक समितिको कामलाई अवसरका रूपमा लिएकी छु’

निवार्चित भएको डेढ वर्ष बित्यो, यस अवधिमा जनताले महसुस गर्ने खालका के–के काम गर्नुभयो ? निर्वाचित भएयता हामीले धेरै काम गरेका छौं। केही काम जनताले प्रत्यक्षरूपमा देख्ने खालका छन् भने केही नदेखिने किसिमका पनि छन्। ती काम सबै महानरगवासीको लागि भएका हुन्। सबैभन्दा पहिले त हामी महानगरभित्रको सुशासनमा केन्द्रित भयौं। जनप्रतिनिधि आउनुपहिले महानगरपालिकामा सेवाग्राहीले धेरै समस्या झेलेका थिए। हामीलाई गुनासो आउने थालेपछि हामीले त्यसमा व्यापक सुधार ल्यायौं। अहिले प्रशासनिक काममा जनताले सहजता महसुस गर्ने गरी सुधार भएको छ। अन्य पूर्वाधार विकासका काम पनि गरेका छौं। महानरगलाई हरियाली र सफा पार्न वृक्षरोपण गरिएको छ। कुपण्डोल–पुल्चोक, सातदोबाटो–हातीवान, सानेपा–पुल्चोक क्षेत्रमा वृक्षरोपण भएको छ।

‘रातो गलबन्दी’ सार्वजनिक

गायिका मेलिना राई र गायक विश्व नेपालीको स्वरमा रहेको गीत ‘रातो गलबन्दी’को भिडियो सार्वजनिक भएको छ। भिडियोमा रियालिटी शो ‘बुगीवुगी’ विजेता कविता नेपाली र सरोज मोक्तान फिचर्ड छन्।

सोनाको गीतमा खुल्ला कुरा

सबै गायकले एकै फ्लेबरका गीत गाउँछन् भन्ने छैन। कसैलाई मनोरञ्जक गीत मनपर्ला त कसैलाई सामाजिक सन्देशयुक्त। तर गायिका सोना अमात्य चाहिँ सुन्दा कानलाई आनन्द आउने र गुन्दा मनलाई शान्त पार्ने किसिमको गीत गाउन रुचाउँछिन्। हालसम्म दर्जन बढी गीत गाएकी सोनाले यस्तै गीतलाई प्राथमिकतामा राखेकी छिन्।

निर्वीकारको ‘आँशु झरेकै राम्रो’ लोकार्पण

खोटाङका कबि तथा गीतकार नरेन्द्र निर्वीकारको गीती संग्रह सार्वजनिक गरिएको छ। दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरीका कबि तथा गीतकार निर्वीकारको गीती संग्रह ‘आँशु झरेकै राम्रो’ बजारमा आएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्