२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

मेलिनाको ‘छाडी गयौं’ बजारमा

काठमाडौं– गायिका मेलिना राईको स्वरमा ‘छाडी गयौ’ बोलको आधुनिक गीत बजारमा आएको छ। मेलिनालाई बुद्ध राईले स्वरमा साथ दिएका छन्।

सुनिल राईको शब्द, बुद्ध राईको संगीत रहेको गीत ओएसआरको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। भिडियोमा रक्षा श्रेष्ठ र रत्न डङ्गोल र मदन राईको अभिनय रहेको छ।

किमसम राईको निर्देशन रहेको गीतमा उत्सव दाहालले दृश्यहरु खिचेका हुन्। भिडियो सम्पादन निशान घिमिरेले गरेका छन्।

भिडियाे

 

प्रकाशित: २५ पुस २०७५ १२:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App