जिबी समूहद्वारा सञ्चालित समानता सहकारी बन्द !
सहकारी संस्थाको करोडौं रकम ठगी गरेको आरोप लागेका गितेन्द्र बाबु (जीबी) राई समूहले नेपालगन्जमा सञ्चालन गरेको समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचतकर्ताको बचत रकम फिर्ता नगरी बन्द भएको छ।

सहकारी संस्थाको करोडौं रकम ठगी गरेको आरोप लागेका गितेन्द्रबाबु (जीबी) राई समूहले नेपालगन्जमा सञ्चालन गरेको समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचतकर्ताको बचत रकम फिर्ता नगरी बन्द भएको छ।