४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नेकपा सचिवालय बैठक स्थगित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक स्थगित भएको छ। अमेरिकी सहयोग मिलिनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी)बारे छलफल गर्नमंगलवार साँझ ५ बजेलाई बोलाइएको बैठक स्थगित भएको हो।

अनुमोदनपछि मात्र एमसिसीको काम

एमसिसी सम्झौतासँग जोडिएका अन्य कामहरू सम्झौता अनुमोदन नहुँदा रोक्ने सहमति बैठकमा भएको छ।

नेकपा सचिवालयमा एमसीसीबारे अर्थमन्त्रीको जवाफ

अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदन नभएसम्म काम रोक्ने समझादारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र बनेको छ। शनिबार बसेको पार्टीको सचिवालय बैठकले सम्झौता अनुमोदन नभएसम्म त्यसअन्तर्गतका कामहरु नगर्ने समझदारी बनेको हो।

नेकपा सचिवालयको बैठकमा रावल र ज्ञवाली पनि सहभागी, एमसीसीबारे छलफल

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। आगामी आर्थिक बर्षको बजेट ल्याउन पूर्व सन्ध्यामा नेकपाको सचिवालय बैठक बसेको हो। बैठकमा पछिल्लो राजनीतिक परिस्थित र संविधान संशोधनको लगायतका विषयमा छलफल हुने भएका छन्।

नेकपा सचिवालय बैठकः नीति तथा कार्यक्रमको विषयमा छलफल

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा सरकारले ल्याउने नीति तथा कार्यक्रमको विषयमा छलफल गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याउने नीति तथा कार्यक्रमका बारेमा सचिवालय सदस्यहरुको सुझाव मागेपछि शुक्रवार बैठक बसेको थियो।

ओली आक्रोशित, स्थायी कमिटी बैठक अनिश्चित

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बुधबारको सचिवालय बैठकमा ‘एक व्यक्ति एक जिम्मेवारी’ कार्यान्वयन गर्नुपर्ने विषयमा विवाद भएको छ।

एजेन्डामा सहमति नजुटेपछि नेकपाको स्थायी कमिटी बैठक अनिश्चित

नेकपाका अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले आज बसेको सचिवालय बैठकमा सहमतिको प्रस्ताव पेश गर्न सकेनन्।

संसद सचिवालयका महासचिव गौतमले लिए सपथ

संसद सचिवालयका महासचिव भरतराज गौतमले पद तथा गोपनियताको सपथ लिएका छन्। सोमबार संसदको महासचिवमा नियुक्त भएका गौतमले मंगलबार पद तथा गोपनियताको सपथ लिएका हुन्।

वामदेवका लागि प्रधानमन्त्री मृगतृष्णा

सत्तासीन नेकपाभित्रको असन्तुष्टि शनिबारसम्म उत्कर्षमा पुगेको जस्तो देखिए पनि पार्टी सचिवालयको बैठकपछि मत्थर भएको सन्देश प्रवाह भएको छ।

दाहालबाट धोका भयो: नेपाल समूह

सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीसँग ‘चोचोमोचो’ मिलाएर धोका दिएको निष्कर्ष नेपाल समूहको छ।

वैशाख २५ गते स्थायी  समिति बैठक, गौतमलाई प्रतिनिधि सभामा लैजाने निर्णय

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले स्थायी समिति बैठक वैशाख २५ गतेका लागि डाक्ने निर्णय गरेको छ। नेकपाको सचिवालय बैठकले बैठक डाक्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

नेकपा सचिवालय बैठक निष्कर्ष विहिन, पुन : २० गते बस्ने

बुधबार बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक कुनै औपचारिक निर्णय नगरी सकिएको छ। पछिल्लो समय पार्टीभित्र देखिएको आन्तरिक विवाद सुल्झाउन डाँकिएको बैठक कुनै पनि औपचारिक निर्णय नगरी सकिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्