२५ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

नेकपा सचिवालय बैठक स्थगित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक स्थगित भएको छ। अमेरिकी सहयोग मिलिनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी)बारे छलफल गर्नमंगलवार साँझ ५ बजेलाई बोलाइएको बैठक स्थगित भएको हो। एमसीसी सम्झौताका विषयमा नेकपामा लामो समयदेखि विवाद छ। आज बस्ने भनिएको सचिवालय बैठकले एमसीसीबारे निर्णय गर्ने बताइएको थियो। 

प्रकाशित: २७ जेष्ठ २०७७ ०७:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App