४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

ओली-दाहाल भेट, सचिवालय बैठक बोलाउन सकारात्मक

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा दुई अध्यक्ष सचिवालय बैठक बोलाउन सकारात्मक भएका छन्।

ओली-नेपाल समूहबीच मन माझामाझः  मंगलवार सचिवालय बैठक

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक मंगलबार बस्ने भएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद बढ्दै गएपछि सोमबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु बिच अनौपचारिक छलफल भएको थियो।

सरकारको कदमप्रति नेकपा सचिवालयमा असन्तुष्टि

सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अधिकांश सचिवालय सदस्यहरुले असन्तुष्टि व्यक्त गरेका छन्।

नेकपाले बोलायो सचिवालय बैठक

आजै मन्त्रिपरिषद्ले राजनीतिक दलसम्बन्धी कानूनमा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको थियो।

नेकपा सचिवालय बैठक : एमसिसी बारे निर्णय हुन सकेन

शनिबार बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) का विषयमा आवश्यक छलफल गरेर अगाडी बढ्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको बैठकले अर्को सचिवालय बैठकबाट आवश्यक निर्णय गरेर अगाडी बढ्ने निर्णय गरेको हो।

नेकपामा हाइकमान्ड विभाजित

प्रतिनिधिसभाको रिक्त सभामुख पदमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयलाई लिएर सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय विभाजित भएको छ।

नेकपाको केन्द्रीय कमिटी बैठक सर्‍यो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक सरेको छ। पुस २३ गते बस्ने भनिएको बैठक माघ १५ गतेको लागि सरेको हो। नेकपा सचिवालय बैठकले राष्ट्रियसभाको निर्वाचनमा जुट्नु पर्ने भएको भन्दै बैठक सार्ने निर्णय गरेको हो।

नेकपा सचिवालय बैठकः स्थायी समिती बैठकका एजेण्डा तय

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आइतबार बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठकका एजेण्डाहरु तय गरेको छ।

नेकपाले बोलायो स्थायी कमिटी बैठक

नेकपा सचिवालय बैठकले मंसिर २९ गते स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको छ। एक वर्ष पछि नेकपाको स्थायी कमीटी बैठक बस्न लागेको हो।

‘सगरमाथा संवाद’को सचिवालय उद्घाटन'

आगामी चैतमा आयोजना गर्न लागिएको विश्वस्तरीय संवाद ‘सगरमाथा संवाद’ सचिवालयको बिहीबार उद्घाटन गरिएको छ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एक कार्यक्रमबीच सगरमाथा संवादको उद्घाटन गरेका हुन्। सरकारले राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरका समसामयिक र साझा चासोका विषयमा विश्वस्तरीय संवाद आयोजना गर्ने उद्देश्यले आगामी चैत २० देखि २२ सम्म सगरमाथा संवादको आयोजना गर्न लागेको छ।

कार्यकारी अध्यक्षसहित पार्टीकाे नेतृत्व प्रचण्डले गर्ने, सरकारको जिम्मा पुरा कार्यकाल ओलीलाई

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ।

सभामुख नहुँदा सचिवालयका काम प्रभावित

प्रतिनिधिसभाको सभामुख नहुँदा संसद्बाट पारित भएर पनि पाँच विधेयक प्रमाणीकरण हुन सकेको छैन। महिला हिंसाको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा गरेपनि नयाँ सभामुख चयन हुनसकेको छैन।

नेकपा केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा बोहरा

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीभित्रका विभिन्न केन्द्रीय निकाय तथा आयोगको नेतृत्व टुंगो लगाएको छ।

नेकपा सचिवालय बैठक सुरु

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्