१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेकपाले बोलायो सचिवालय बैठक

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ। अहिले साढे ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सचिवालय बैठक बस्ने नेकपाका एक नेताले जानकारी दिए।

आजै मन्त्रिपरिषद्ले राजनीतिक दलसम्बन्धी कानूनमा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको थियो। राजनीतिक दल सम्बन्धी ऐन संशोधन गर्दै पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा ४० प्रतिशत भए पुग्ने व्यवस्था गर्ने गरी अध्यादेश जारी गर्ने  निर्णय गरेको हो।

प्रकाशित: ८ वैशाख २०७७ ११:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App