४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नेकपा सचिवालय बैठक सम्पन्न, प्रदेश कमिटीलाई दियो निर्देशन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रनिधिसभा र प्रदेश सभाको सदस्यको उपनिर्वाचनका लागि कात्तिक १० गते भित्र उम्मेदवारहरुको नाम सिफारिस गरि केन्द्रमा पठाउन प्रदेश कमिटीलाई निर्देशन दिएको छ । पार्टीको बुधबार बसेको सचिवालय बैठकले यस्ताे निर्देशन दिएकाे हाे।

कानुन सबैलाई समान : अदालत

संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।

महरालाई अदालत लगियो, डीएनए परीक्षण गरिने

संसद् सचिवालयमा कार्यरत स्वास्थ्यकर्मी रोशनी शाहीले प्रहरीमा किटानी जाहेरी दिएपछि पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालत लगिएकाे छ।

महरालाई सभामुख र सांसद दुबै पदबाट राजीनामा दिन सुझाव

बैठकले महरालाई सभामुख र संसद् दुवै पदबाट राजीनामा दिएर अनुसन्धानमा सघाउन सुझाव दिने निर्णय गरेको श्रेष्ठले बताए।

नेकपाको सचिवालय बैठक सुरु, महरामाथि लागेको आरोपबारे छलफल हुँदै

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सभामुख कृष्णबहादुर महरालाई लागेको यौन दुर्व्यबहारको आरोपबारे छलफल गर्ने बताइएको छ। सभामुख महरालाई दुर्व्यवहारको आरोप लागेपछि आकस्मिकरुपमा सचिवालयको बैठक बोलाइएको हो।

नेपाल–चीन कम्युनिस्ट पार्टीको संयुक्त कार्यक्रम हुने

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठकले चिनिँया राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण सफल बनाउने विषयमा छलफल भएको छ ।

कास्कीमा उम्मेदवार बन्न ओली र प्रचण्डले गरेको प्रस्ताव वामदेवद्वारा अस्वीकार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले कास्कीबाट प्रतिनिधिसभाको उम्मेदवार बन्न अस्वीकार गरेका छन्। आगामी मंसिरमा हुने उपनिर्वाचनलाई मध्यनजर गर्दै नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले वामदेवलाई शनिबारको केन्द्रीय सचिवालय बैठकमा कास्कीको रिक्त प्रतिनिधिसभा पदमा उम्मेदवार बन्न प्रस्ताव गरेका थिए।

नेकपाले छान्यो सबै महानगरका अध्यक्ष र सचिव

बैठकले काठमाडौं महानगरको अध्यक्षमा निर्मल देउला र सचिवमा रवीन्द्र श्रेष्ठलाई चयन गरेको छ। नेकपाले काठमाडौं महानगरको अध्यक्ष निर्मल देउला र सचिवमा रवीन्द्र श्रेष्ठलाई चयन गरेको छ।

माधव कमरेडले पछि त्यसलाई सहजरुपमा लिनु भयो : नारायणकाजी श्रेष्ठ (अन्तर्वार्ता)

एउटा जननिर्वाचित सरकार, जनताको मतदानबाट संवैधानीक प्रकृया पुरा गरेर आएको प्रधानमन्त्रीले चाहि मेरो केहि दिन बाँकी छ भनेर बोल्ने अपेक्षा कसैले गर्छ भने त्यो बेठिक हो। हामीले चाँहि सरकारलाई सफल पार्नु छ। सरकारको दिन गन्ती गर्नु छैन्।

नेकपामा कसले के जिम्मेवारी पाए ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय कमिटीमा चार जनालाई मनोनित गरेको छ। आज बसेको सचिवालय बैठकले चार नवप्रवेशीलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको हो।

एकताका बाँकी काम प्रचण्डको अध्यक्षतामा

प्रधानमन्त्री ओली र दाहाल दुवै पार्टी अध्यक्ष भए पनि बैठकको अध्यक्षता र बैठक आव्हानको अधिकार प्रधानमन्त्री ओलीमा निहित रहदै आएको थियो। सहमति पछि अब भने प्रधानमन्त्रीको अनुपस्थितिमा अध्यक्ष दाहालले बैठक आव्हानको साथै बैठकको अध्यक्षता गर्ने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्