५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

नेकपाको सचिवालय बैठक सुरू

काठमाडाैँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरू भएकाे छ।

बैठकले उपनिर्वाचनका लागि उम्मेद्वार छनौट र पार्टी एकताका बाँकी कामबारे महत्वपूर्ण निर्णय लिने र समसामायिक विषयमा छलफल हुने पार्टीका प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओली असपतालबाट डिस्चार्ज भएर स्वावस्थ्य समान्य भएपछि बैठक बसेकाे हाे।

प्रकाशित: १६ कार्तिक २०७६ ०६:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App