५ आश्विन २०८१ शनिबार
image/svg+xml

मन्त्रीका स्वकीयका लागि वार्षिक करोडबढी खर्च

सबैभन्दा ठूलो भूगोल र कम जनसंख्या रहेको कर्णाली प्रदेशमा संसद र मन्त्रीहरुको संख्या पनि अन्य प्रदेशको तुलनामा कम छ।

नेकपा सचिवालय बैठक बालुवाटारमा बस्दै

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि बिहीबार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको थियो।

प्रधानमन्त्री अस्वस्थ भएपछि नेकपा सचिवालय बैठक स्थगित

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सचिवालय बैठक आज पनि स्थगित भएको छ।

नेकपा सचिवालय बैठक फेरि स्थगित, पूर्वएमालेभित्रै विवाद

स्कूल विभागमा दुई अध्यक्षबीच कुराकानी नमिल्दा आज बस्ने भनिएको नेकपाको सचिवालय बैठक फेरि स्थगित भएको छ।

नेकपाकाे सचिवालय बैठक आज बस्दै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसाे ३ बजेका लागि बाेलाइएकाे छ।

संसद्मा माथिल्लो तहमा कर्मचारीको दरबन्दी बढाउन चलखेल

संघीय संसदमा चाहिने कर्मचारीका लागि सर्वेक्षण गरिसकिएको भए पनि फेरि समिति किन गठन गरिएको यसबारे संसद् सचिवालयले कुनै जवाफ दिएको छैन।

दुई साताका लागि सचिवालय बैठक स्थगित

सोमबारको बैठकमा विभागको जिम्मेवारीका कुरा आएपछि प्रधानमन्त्री ओलीले आज बाघ दिवस भएकाले त्यसलाई सरकारी तबरबाट कसरी संरक्षण गर्न सकिन्छ भन्दै सल्लाह सुझाव मागेर विषयान्तर गरेका थिए।

नेकपाको बैठक सकियोः श्रेष्ठ भन्छन्–'स्कूल विभागमा मात्रै विवाद भन्न मिल्दैन'

स्कूल विभागमा किन धेरै विवाद भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा श्रेष्ठले भने ‘हाम्रो सचिवालयले अहिलेसम्म कुनै विभागको नेतृत्वबारे निर्णय नगरेको भन्दै स्कूल विभागमा मात्रै विवाद भन्न नमिल्ने बताए।

नेकपामा को को भए जिल्ला इन्चार्ज ? (हेर्नुस् सूची)

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले ७७ जिल्ला र ६ महानगरको इन्चार्ज र सह इन्चार्जको टुंगो लगाएको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय सचिवालय बैठकले ८३ इन्चार्ज र सह इन्चार्जको टुंगो लगाएको छ।

नेकपाको स्कूल विभागमा रस्साकस्सी, पूर्वमाओवादीलाई पोखरेल अमान्य

सत्तारुढ दल नेकपाको सचिवालय बैठक बस्दैछ। आज दिउँसो बस्ने सचिवालय बैठकले एकता प्रक्रियाको बाँकी काम टुंग्याउने बताइएको छ।

नेकपाको कार्यालय र सचिवालय चयन

पार्टी एकीकरणपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जिल्ला कार्यालय र सचिवालय कमिटी गठन गरिएको छ। असार २७ मा बसेको जिल्ला कमिटी बैठकले ७ सदस्यीय जिल्ला कार्यालय र ४३ सदस्यीय सचिवालय कमिटी गठन गरेको हो।

संसदमा बिजनेस छैन

प्रतिनिधिसभाको बैठक बिजनेसविहीन हुने भएको छ। संसद् सचिवालयमा दर्ता भएका र समितिमा पुगेका कुनै पनि विधेयक अघि बढ्न नसक्ने भएपछि संसद् बिजनेसविहीन हुने भएको हो। समितिमा पुगेका विधेयकको संख्या ३१ छ तर कुनै पनि विधेयक समितिबाट पारित भएका छैनन्। शुक्रबार प्रतिनिधिसभाले बजेट पारित गरेपछि २२ गतेसम्मका लागि बैठक स्थगित भएको छ। प्रतिनिधिसभाको बैठकमा बिजनेस नहुने भएपछि बैठक पर सरेको संसद् सचिवालयका एक अधिकारीले बताए। प्रतिनिधिसभाले बजेट पारित गरेपछि अब विधेयकसम्बन्धी छलफल अघि बढाउने तयारी गरेको उनले बताए।

कोमामा रहेका नेपालीलाई स्वदेश ल्याइने

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको अध्यक्षतामा आइतबार बसेको वैदेशिक रोजगार बोर्डको सचिवालय बैठकले कोमामा रहेका नेपाली कामदारलाई स्वदेश ल्याएर उपचार गर्न आवश्यक व्यवस्था मिलाउन सरोकारवाला पक्षको सहभागितामा कार्यदल गठन गर्ने निर्णय गरेको हो।

नेकपा बैठक सुरू, जिल्ला इन्चार्ज र सह–इन्चार्जकाे मापदण्डबारे छलफल हुने

वालुवाटारमा जारी बैठकमा पार्टीकाे राजनीतिक दस्तावेज र जिल्ला इन्चार्ज र सह–इन्चार्जकाे मापदण्ड बारे छलफल हुने बताइएकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्