५ आश्विन २०८१ शनिबार
image/svg+xml

भ्रमण वर्षको शुभकामना !

सरकारले २ वर्षअघि घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० आज उद्घाटन हुँदै छ। राजधानीको दशरथ रंगशालामा हुने उद्घाटन समारोहमा अन्य ४ मुलुकका पर्यटनमन्त्री र १८ मुलुकका पत्रकार आउने जानकारी सरकारले दिएको छ। कार्यक्रममा जमैका, म्यानमार, भारत, चीन, कम्बोडिया, युएई, भुटानलगायत देशका प्रतिनिधि सहभागी हुँदै छन्।

विदेशमा भ्रमण वर्षको प्रचार गर्नुपर्ने

नेपालका सबै तहका सरकारी पदाधिकारी तथा कर्मचारी विदेश भ्रमणमा जानुपर्दा अनिवार्य नेपाल पर्यटन वर्ष २०२० को प्रचार गर्नुपर्ने छ।

भ्रमण वर्षकाे भव्य तयारी : राजधानीसहित सबैै प्रदेश पर्यटक स्वागत गर्न आतुर

२० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित राजधानी काठमाडौं र सातवटै प्रदेशमा एकैसाथ नेपाल भ्रमण वर्ष–२०२० सुरु हुँदै छ।

‘एक परिवार दुई पर्यटक’को नारा सहित भ्रमण वर्षको प्रचारमा कांग्रेस

नेपाली कांग्रेसले भ्रमण वर्ष २०२० लाई सफल बनाउन विदेश स्थित नेपाली जनसम्पर्क समितिहरुलाई योगदान गर्न आग्रह गरेको छ।

चार मुलुकका पर्यटनमन्त्री र १८ मुलुकका पत्रकार आउने

बहुप्रचारित नेपाल भ्रमण वर्ष २०२०को उद्घाटन बुधबार (पुस १६ मा) राजधानीको दशरथ रंगशालामा भव्य रुपमा गर्ने तयारी पूरा भएको छ। उद्घाटन समारोहमा चार मुलुकका पर्यटनमन्त्री र १८ मुलुकका पत्रकार आउने भएका छन्।

अपूरो तयारीमा उत्कृष्ट अपेक्षा

अहिलेसम्म गतिलो तयारी केही देखिन्न। अब गरिने तयारीले २०२० को उपलब्धी हासिल गर्न कठिन छ, बरु सन २०२१ लाई फाइदा पुग्छ।

भ्रमण वर्ष उद्घाटनको तयारी पुरा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल भ्रमणवर्ष २०२० को उद्घाटन तयारी पुरा भएको जनाएको छ। सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयले भ्रमण वर्ष २०२० को उद्घाटन तयारी पुरा भएको जनाएको हो।

कर्णालीमा भ्रमण वर्षको तयारी पूरा, बुलबुले तालबाट शुभारम्भ हुने

नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भका लागि कर्णालीमा तयारी पूरा भएको कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ।

नेपाल भ्रमण वर्ष बेलायतमा प्रवर्द्रधन गरिँदै

नेपाल भ्रमण वर्ष २०२० कार्यक्रमको संयुक्त अधिराज्य बेलायतमा प्रवर्द्रधन गरिने भएको छ।

भ्रमण वर्षका लागि महानगर सिङ्गार्न १० करोड विनियोजन

काठमाडौँ महानगरपालिकाले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन महानगरको सौन्दर्य अभिवृद्धिमा सक्रियता बढाएको छ।

र्‍याफ्टिङ, बञ्जी, क्यानोनिङ र खानामा भारी छुट

भ्रमण वर्षको पहिलो साता सुनकोसी र भोटेकोसी नदीमा सञ्चालित -याफ्टिङ, बञ्जीजम्प, क्यानोनिङ लगायत साहसिक खेल, खानाका परिकार, बास र होटलका अन्य सुविधामा पर्यटकले छुट पाउने छन्।

चौथो चरणका सबै खेल एन्फा कम्प्लेक्समा

‘भ्रमण वर्ष २०२० को उद्घाटन दशरथ रंगशालामा हुने भएपछि हामीले यसअघि नै तय भएका प्रतियोगितालाई एन्फा कम्प्लेक्समा सारेका हौं।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्