राखेप वार्षिकोत्सवमा १८ जना सम्मानित
भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा सम्पन्न कार्यक्रममा कुल ६ विधामा १८ जना राखेपद्वारा सम्मानित भएका हुन्।
भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा सम्पन्न कार्यक्रममा कुल ६ विधामा १८ जना राखेपद्वारा सम्मानित भएका हुन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले सरोकारवाला निकाय राखेपको प्रस्तावबिनाका कार्यक्रम बजेटमा समावेश हुने गरेको बताएका छन्।
थापा दाजुभाइ भूपेन्द्र र चन्द्रबहादुर छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा जित निकाल्दै बुधबार सेमिफाइनलमा पुगेका छन्।
गण्डकी प्रदेशको चुनौती समाप्त गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लबले आठौं आरबिबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा सुखद सुरुआत गरेको छ ।
जुडो खेलाडी पुनम श्रेष्ठले माग गरेको उपचार खर्च राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रक्रिया पूरा भएको ४८ घण्टामा निकासा गरिदिएको छ।
पहिलो पटक सुरु भएको विश्वविद्यालय खेलकुद प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय (टियु) ले दबदबा बनाउँदै स्वर्ण पदकमा आफ्नो नाम लेखाएको छ।
विश्वविद्यालयमा पनि खेल विकास गर्ने र त्यहाँका प्रतिभालाई राष्ट्रिय स्तरसम्म प्रोत्साहित गर्ने उद्देश्यअनुरूप पहिलोपटक विश्वविद्यालय खेलकुद प्रतियोगिताको सुरुआत हुने भएको छ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा सुखद नतिजा ल्याउने उद्देश्य लिँदै नेपाली खेलकुदमा पहिलो पटक लामो तयारी गरिने भएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पेश्की तथा बेरुजु फस्र्यौटका लागि कडा नीति अख्तियार गर्ने भएको छ। राखेपले गठन गरेको पेश्की तथा बेरुजू फस्र्यौट कार्यदलले दिएको सुझाव कार्यान्वयन गर्ने राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बताए।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहकार्य तथा एन प्याब्सन जिल्ला कार्यसमिति काठमाडौंको आयोजनामा विद्यालय खेलकुद शिक्षक तालिम आज बुधबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले झेजियाङ खेलकुद ब्युरो, चीनका निर्देशक एवं १९औं एसियाली खेलकुद आयोजक कमिटीका उप–सचिव झेङ याउसँगको भेटमा सुरुआतमा केही निश्चित खेलबाट सहकार्य गर्न चाहेको बताएका छन्।
नेपाली युवा टोलीले आगामी माघ ५ गतेदेखि दक्षिण अफ्रिकामा हुने आइसिसी यु–१९ विश्वकप खेल्दै छ। यस विश्वकपमा नेपाल समूह ‘डी’ मा छ। उक्त समूहमा अफगानिस्तान, पाकिस्तान र न्युजिल्यान्ड छन्।
पुल्चोकस्थित हरिहर भवनमा रहेको मन्त्री निवासलाई खेलाडी आवासका लागि प्रयोग गर्ने गरी प्रस्ताव गरिने भएको छ।नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले हरिहर भवनमा रहेको मन्त्री निवासलाई खेलाडी आवासका लागि प्रयोग गर्ने गरी प्रस्ताव गर्ने निर्णय गरेको हो।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गण्डकी प्रदेशभित्र रहेका खेलकुदका भौतिक पूर्वाधारको अध्ययन, निरीक्षण गर्न आवश्यक कार्यदल गठन गरेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा आगामी माघ ८ गते काठमाडौंमा हुने भएको छ।