९ मंसिर २०८१ आइतबार
image/svg+xml

पुनर्निर्माणको पर्खाइमा त्रिचन्द्र क्याम्पस

मुलुककै १०६ वर्ष पुरानो त्रिचन्द्र कलेज अहिले अस्तव्यस्त जस्तै बनेको छ। शैक्षिक, आर्थिक र प्रशासनिक अस्तव्यस्त बनेको कलेज पुन निर्माण पनि अलपत्र छ।

‘इतिहास ढल्दैछ सरकार मौन छ, भ्यू टावर चाहिँ बन्ने, त्रिचन्द्र चाहिँ नबन्ने'

२०७२ सालको भूकम्पमा जीर्ण उक्त भवनको जोखिमलाई हेर्दै रातो स्टिकर टाँसिएको थियो। भूकम्पको ६ वर्ष हुँदा पनि भवन निर्माण गर्ने सुरसार नभएपछि विद्यार्थी आफैं लगातर प्रदर्शन गर्दै सडकमा उत्रिएका छन्।

भग्नावशेषमा परिणत हुँदै त्रिचन्द्र भवन

बिक्रम संवत २०७२ को भूकम्पले भत्काएको त्रिचन्द्र कलेजको घण्टा घर पट्टिको पुरानो भवन पुनःर्निर्माण नहुँदा थप जीर्ण बन्दै गएको छ।

त्रिचन्द्र कलेज र घन्टाघरको पुनर्निर्माण हुने

अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसद्मा प्रस्तुत गरेको अर्थसम्बन्धी अध्यादेशहरूलाई प्रतिस्थापन गर्ने विधेयकअन्तर्गत आर्थिक वर्ष २०७८/७९ को संशोधित बजेटमार्फत त्रिचन्द्र कलेज र घन्टाघरलाई ऐतिहासिक महत्व झल्किने गरी पुरानै ढाँचामा पुनर्निमाण गर्ने प्रबन्ध गरिने घोषणा गरेका हुन्।

सरकारको बेवास्ताले मासिँदै त्रिचन्द्र कलेज

२०७२ सालको महाभूकम्पले भत्काएका भवनहरु समयमै पुनर्निर्माण हुन नसक्दा ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेका कलेजका भवनहरु भत्किएर सकिने अवस्थामा पुगेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्