१८ चैत्र २०८२ बुधबार
image/svg+xml
खेल

साफ यू-२० च्याम्पियनसिप : सेमिफाइनलमा नेपालले बंगालदेशको सामना गर्दै

माल्दिभ्समा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गतको पहिलो सेमिफाइनल खेलमा आज नेपाल र बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छन्।

बुधबार खेल मालेस्थित नेशनल फुटबल स्टेडियममा नेपाली समय अनुसार दिउँसो ३:४५ बजेबाट सुरु हुनेछ।

नेपाल समूह 'ए'को विजेता र बंगलादेश समूह 'बी'को उपविजेता बन्दै सेमिफाइनल पुगेका हो। दुवै टोली समूह चरणमा अपराजित रहँदै सेफिाइनल पुगेका हुन्।

नेपाल बंगालदेशलाई हराउँदै फाइनलमा पुग्न चाहन्छ।

प्रकाशित: १८ चैत्र २०८२ ११:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App