२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

कर्तव्य

भोलिपल्ट सुरेश सञ्चो भएर स्कुल जान थाल्दा महेश हस्पिटलमा नै सुतिरहेको छ भन्ने सुनियो।

गाँजा मिसाइएको केकको अनलाइन कारोबार गर्ने पक्राउ

काठमाडौंमा केकमा अवैध लागुऔषध गाँजा मिसाएर अनलाइनमार्फत कारोबार गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

भुलचुक

“अमेरिका पुगेर डलर कमाउने सपना थियो। मेरो साथीले जंगलमा मलाई नपर्खिएको भए र खान नदिएको भए पानामा जंगलको अस्थिपञ्जर हुने थिएँ।’’

कष्ट

नचाहिंदो कुरा नगर्। विवाहअघि केटोले केटी हेर्छ कि,केटीले केटो? यो कलियुगमा केके सुन्नुपर्छ? खुरुक्क विवाह गर्। श्रीमानले भात पकाउलान् र खाउँला भनेर पनि बिहे गर्छन् कसैले?

श्राद्ध

यतिखेरै उसका छिमेकी जानकीरमणले ठट्टा गरे, “ जे होस् , दुर्गाप्रसादजीले आफ्ना बाआमालाई मरेपछि भने मज्जाले खान, लाउन दिनुभयो है! ”

सम्झना

दुई महिने स्कुल छुट्टी पूरा भयो। भान्जी लिन आमाजू आइन्। आमाजूका लागि गाँउको कोसेली भुटेर खाने मकैभटमास, गुन्द्रुक, सुकेको खुर्सानी, गाईको घिउ, केही सुन्तला गरी बोराभरि बनाएर पनौती बसपार्कसम्म बोकेर पुराउन गइन्।

सद्भाव

छिमेकीको अनावश्यक चासोमा दिक्क नमानी, दुर्घटनामा बितेका बाबुलाई सम्झिदै उसले भन्यो,‘हजुर, पितृको सम्झनामा श्रद्धाको बीउ छर्न गएको थिएँ। ढुंगामा छरिएकाले पशुपन्छीको पेट भरिन्छ र माटोमा छरिएकाबाट निष्ठाको बिरुवा उम्रनेछ।’

पाँचाै डिशहोम बाह्रखरी कथा लेखन प्रतियोगिता

पाँचौं ‘डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिता २०८०’ विजेताको घोषणा, पुरस्कार वितरण र कथासंग्रह विमोचन पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठकाे प्रमुख आतिथ्यमा सम्पन्न भएकाे छ।

बालमनोविज्ञान बदल्ने कथा

ठुला मान्छेभन्दा बालबालिका संवेदनशील हुने भएकाले उनीहरूलाई दुःख–पीडाका कथा सुनाउनुहुँदैन। कथाका कारण उनीहरू दुःखी हुन्छन्। डरलाग्दा घटना भएका कथा पनि सुनाउनुहुँदैन। यस्ता कथाले उनीहरूलाई डरपोक बनाउँछ।

समयको खेल

कलिलो उमेरमा बिहे भयो। मेरो लोग्ने ‘एरिक’ घर नजिकैको फुड कम्पनीमा काम गर्छ। मलाई पनि एरिकसँगै काम गर्न मन छ। तर,ऊ मान्दैन। बिहान सबेरै छ बजे नै जान्छ। साँझ अबेला फर्किन्छ। कति कमाउँछ? कति खर्च गर्छ? कति बचत गरेको छ? केही भन्न चाँहदैन। अत्यन्त संकुचित र कपटी स्वभाव छ उसको।

देश बन्ने कारण

म मेरो देशको जागिरमा एकडेढ घण्टासम्म ढिलो पुग्दा पनि मतलब हुँदैनथ्यो। तर, परदेशमा एक मिनेट मात्र ढिलो हाजिर हुँदा समेत मैले कारण दिनुपर्छ।

पाँचाै विलोम अभ्यास सुप्रसिद्ध आख्यानकार एवं कवि राजवसँग

नेपाली लघुकथाको विधागत उन्नयनमा सहयोग पुर्‍याउने उद्देश्यले प्रारम्भ गरिएको लघुकथा अभ्यास ‘विलोम’को पाँचौं अभ्यास सुप्रसिद्ध आख्यानकार एवं कवि राजवसँग भएको छ।

मानव बेचबिखनको तारो गाउँका युवती

पक्राउ परेकी ठकुरीलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आवश्यक अनुसन्धान भइरहेको ब्युरोले जानकारी गराएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्