महँगी १५ देखि ३० प्रतिशत : किसानको धानको मूल्यमा नाम मात्रको वृद्धि
सरकारले चालु आर्थिक वर्षका लागि मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ६६० रुपैयाँ र मध्यम धानको तीन हजार ८६० रुपैयाँ निर्धारण गरेको छ।
सरकारले चालु आर्थिक वर्षका लागि मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ६६० रुपैयाँ र मध्यम धानको तीन हजार ८६० रुपैयाँ निर्धारण गरेको छ।
हुरुनका अध्यक्ष रुपर्ट हुगेवर्फका अनुसार सूचीमा रहेका १६० जना अर्थात् करिब १० प्रतिशतले एआईबाट सम्पत्ति आर्जन गरेका छन्।
भोटेकोशी बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा सक्रिय पशुपतिनाथ फाउन्डेसन लस एन्जलसको पहलमा रू डेढ करोड आर्थिक सहयोग सङ्कलन गरी प्रधानमन्त्री राहत कोषमा पठाइएको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जका प्रमुख रामशरण लामिछानेले केन्द्रबाट धानको मूल्य निर्धारण भए पनि खरिद कोटा अहिलेसम्म नतोकिएको बताए।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रीयोनिडेसबिच उच्च शिक्षाको क्षेत्रमा सहकार्य विस्तार तथा अध्ययनरत नेपाली विद्यार्थीका सवालमा छलफल भएको छ।
मस्कोमा सन् २०३० को विश्व भारोत्तोलन च्याम्पियनसिप आयोजना हुने भएको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को दोस्रो खेलमा विराटनगर किंग्सले टस जितेर चितवन राइनोजलाई पहिले ब्याटिङको निम्तो दिएको छ।
सन् २०२३ मा हमासको आक्रमणपछि हुन लागेको यो पहिलो राष्ट्रिय निर्वाचनले इजरायलको नेतृत्व र राष्ट्रिय चरित्रको दिशा पनि तय गर्नेछ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँदिल्लीको एक अन्तर्राष्ट्रिय मञ्चमा नेपालको राष्ट्रवाद र भारतसँगको सम्बन्धबारे दिएको पछिल्लो टिप्पणीप्रति विभिन्न राजनीतिक दलका नेता, कूटनीतिज्ञ, विश्लेषक र कलाकारले गम्भीर आपत्ति जनाएका छन्, जसले गर्दा यस विषयमा बौद्धिक र राजनीतिक वृत्तमा तीव्र बहस तथा विवाद सुरु भएको छ।
बाढीपहिरो र सडक अवरुद्धका कारण केही महिना व्यवसायमा असर पुगेको थियो।
हुंकार मधेशले थरुहट–मधेशका २२ जिल्ला र काठमाडौं उपत्यकाका तीन जिल्लासहित २५ जिल्लामा सम्पर्क व्यक्ति तोकेको छ।
शिक्षा विकास तथा समन्वय एकाइ चितवनले जिल्लाका सम्पूर्ण विद्यालयका शिक्षक तथा कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा प्रचलित कानुन र आचारसंहिता पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको छ।
कपिलवस्तुमा दुई सुरक्षा निकायले सीमा क्षेत्रसहित जिल्लाभर निगरानी बढाएपछि धमाधम तस्करी र भन्सार छलीका सरसामान बरामद भइरहेको छ।
करिब ४४ लाख मतान्तरले भएको यो जितले ब्राजिलको घरेलु राजनीतिसँगै ल्याटिन अमेरिकामा अमेरिकी प्रभाव विस्तार गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको रणनीतिमा पनि चुनौती थपेको छ।
नेपाल तरुण दलको ७४ औँ स्थापना दिवसका अवसरमा न्यूरोडस्थित सङ्कटा मन्दिर परिसरमा सरसफाइ र गरिब तथा असहायलाई ब्ल्याङ्केट वितरण गरिएको छ।