२१ आश्विन २०८१ सोमबार
image/svg+xml

ग्यास र पेट्रोलियम व्यवसायी चिन्तित

सरकारले विद्युत् प्रयोगलाई प्रोत्साहन गरिरहँदा खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायी आफ्नो भविष्यप्रति चिन्तित देखिएका छन्।

सफलतानजिक दैलेखको पेट्रोलियम अन्वेषण

यहाँ सुरु गरिएको पेट्रोलियम अन्वेषणको कार्य सफलतानजिक पुग्दै गएको छ। जिल्लाका भू–भागमा धेरै सम्भावना भएका कारण चीन सरकार र नेपाल सरकारको टोलीले अन्वेषणको कार्य तीव्र पारेको हो।

मूल्य वृद्धिको बिराेध गर्ने ४० जना पक्राउ

इरान सरकारले पेट्रोलको मूल्यवृद्धि गर्ने घोषणा गरेको विरोधमा भएको प्रदर्शनका क्रममा आइतबार ४० व्यक्ति पक्राउ परेका छन्।

पेट्रोल पम्पमा चार अर्ब लगानी थपिँदै

गाउँ–गाउँमा मोटर बाटो निर्माण तथा सहरी क्षेत्रमा सवारी चाप बढेपछि पेट्रोल पम्पमा लगानी गर्न निजी क्षेत्रको उत्साह देखिएको छ। अहिल पम्प चलाएका सञ्चालकले नेपाल आयल निगमले दिने कमिसनले पम्प चलाउन कठिन भएको बताइरहँदा नयाँ पम्प खोल्न करिब चार अर्ब रुपैयाँ लगानी गर्ने तत्परता देखिएको छ।

पेट्रोलियम अन्वेषणकाे तयारी अन्तिम चरणमा

जिल्लाको पञ्चकोसी क्षेत्रमा रहेको पेट्रोलियम पदार्थ अन्वेषणका लागि क्याम्प बनाउने काम धमाधम चालु छ। डुंगेश्वर गाउँपालिका–१, चुप्रास्थित वडा कार्यालयछेउमै चिनियाँ टोलीले प्राविधिक र कामदार बस्ने क्याम्प बनाएको हो।

अन्वेषणका लागि तयारी अन्तिम चरणमा

चिनियाँ टोलीले प्राविधिक र कामदार बस्ने क्याम्प बनाएका हुन्। हप्तादिनमै शौचालय, खानेपानीका धाराहरु बनाएका उनीहरुले महिनादिनभित्रै बस्ने टेन्ट पनि हाले। वरपर सुरक्षाका लागि घेरवार लगायतका कामहरु चलिरहेको छ।

प्रदेश नं २ का पेट्रोल पम्प बन्द

पेट्रोल पम्प संचालकको हत्याको विरोधमा पेट्रोलियम व्यवसायीले प्रदेश २ का पेट्रोल पम्प बन्द गरेका छन्।

पेट्रोल र ग्यास पाइप लाइनमा पिल्लर गाडियो

अमलेखगन्जदेखि चितवनसम्मको पेट्रोलियम पाइपलाइन र भारतको मोतीहारीदेखि चितवनसम्म खाना पकाउने एलपिजी ग्यास ल्याउने पाइपलाइनको निर्माण गर्ने ठाउँमा पिल्लर गरिएको हो।

ठगेर तेल बेच्ने पेट्रोल पम्पमा सिलबन्दी

सिरहाको विष्णुपुर गाउँपालिका ५ लक्ष्मीपुर स्थित महतो फ्युल सेन्टरमा बुधबार सिलबन्दी गरिएको छ। पम्पको डिस्पले बिगारेर घटी तेल विक्री गरेको पाइएपछि प्रशासनले पम्पमा सिलबन्दी गरेको हो।

प्रहरीमाथि पेट्रोल बम प्रहार

पाँच महिनादेखि अशान्त हङकङमा आइतबार भएको प्रदर्शन थप हिंसात्मक बनेको छ। सरकारविरोधी प्रदर्शनकारीले प्रहरीमाथि पेट्रोल बम प्रहार गरेको बिबिसीले उल्लेख गरेको छ। सरकारले प्रदर्शन गर्न प्रतिबन्ध लगाए पति आइतबार हजारौंको संख्यामा भेला भएका प्रदर्शनकारीमध्ये केही कडा प्रदर्शनकारीको एउटा समूहले प्रहरी स्टेसनलाई लक्षित गर्दै पेट्रोल बम प्रहार गरेका हुन्।

अब पेट्रोलियम अन्वेषणको दोस्रो चरणको काम

नेपालमा पेट्रोलियम भण्डार रहेको ठानिएको दैलेखको शिरस्थान, नाभिस्थान लगायत क्षेत्रमा दोस्रो चरणको अन्वेषणको सुरु हुने भएको छ। यसपालिको अन्वेषणबाट कति परिमाणमा पेट्रोलियम पदार्थ छ र कुन भू–भागमा रहेको छ भन्ने निष्कर्ष निकालिने बताइएको छ।

दोस्रो चरणमा पेट्रोलियम पदार्थको अन्वेषण गर्दै चिनियाँ टोली

नेपाल सरकार र चीन सरकारसँग भएको सम्झौताअनुसार पेट्रोलियम भण्डारणको बढी सम्भावना भएको दैलेखको शिरिस्थान, नाभिस्थानलगायतका क्षेत्रहरुमा दोस्रो चरणको अन्वेषणको कार्य शुरु हुने भएको छ।

जुम्लामा पेट्रोलियम पदार्थमा कालो बजारी

जुम्लामा पेट्रोलियम पदार्थमा कालोबजारी गरेको भेटिएको छ। एक मात्र दर्तावाल पेट्रोल पम्पले पेट्रोलियम पदार्थको माग पुर्ति गर्न नसकेकोले बजारमा छ्यापछ्याप्ती खुद्रा पसलमा पेट्रोलियम पदार्थको किनबेच भईरहेको हो।

अब नेपालमा ‘युरो–६’ पेट्रोल

नेपाल आयल निगमले विश्व बजारमा चलेको सबैभन्दा नयाँ र गुणस्तरयुक्त मानिने पेट्रोल ‘युरो–६’ आयात गर्न सुरु गरेको छ।

पेट्रोल भण्डारण आधा दिनलाई मात्र

सरकारले तीन महिनालाई पुग्ने गरी पेट्रोलियम पदार्थ भण्डारणस्थल बनाउने बताउँदै आए पनि आयल निगमको रुपन्देही डिपोमा पेट्रोल भण्डारण क्षमता आधा दिन र डिजेलको तीन दिनलाई मात्र छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्