९ मंसिर २०८१ आइतबार
image/svg+xml

विभाजन गहिरो पार्दै जि ७

आणविक युद्धको घाउ प्रत्यक्ष भोगेको हिरोसिमा सहरबाट उनीहरूले युक्रेन युद्धको शान्तिपूर्ण समाधान खोज्ने घोषणा गर्नुपथ्र्यो तर हिरोसिमा सम्मेलनमा ठीक उल्टो काम भयो ।

युक्रेनलाई एक अर्ब २० करोड अमेरिकी डलर को नयाँ सैन्य सहायता दिने अमेरिकी घोषणा

संयुक्त राज्य अमेरिकाले युक्रेनको हवाई प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउन र थप तोपखाना र गोलाबारुद उपलब्ध गराउन युक्रेनका लागि १.२ अर्ब अमेरिकी डलरको नयाँ सुरक्षा सहायता प्याकेजको घोषणा गरेको छ।

राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीद्वारा रूसी सेनालाई पराजित गर्ने वाचा

राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार युरोप दिवस विजयको सम्झनामा दोस्रो विश्वयुद्धमा नाजी जर्मनीलाई पराजित गरे जस्तै युक्रेनमा रूसी सेनालाई पराजित गर्ने वाचा गरेका छन्।

रुसद्वारा युक्रेनमा २४ ड्रोन प्रहार

रुसले युक्रेन विरुद्ध रातभरमा २४ वटा ड्रोन आक्रमण गरेको छ। तीमध्ये १८ लाई खसालिएको युक्रेनको वायुसेनाले जनाएको छ।

‘युक्रेन युद्धमा एक लाख रुसी मारिए’

युक्रेन युद्धका कारण गत डिसेम्बर यता एक लाख रुसी मारिएका अमेरिकाले जनाएको छ। ह्वाइट हाउसका अनुसार उक्त अवधिमा २० हजार रुसी सैनिकसहित एक लाख जनाले ज्यान गुमाएका हुन्।

स्वायत्तताको युरोप चाहना

नाटो र पश्चिमा गठबन्धनबाट हातहतियारसहित मनग्य बन्दोबस्तीका सामग्री र आर्थिक तथा राजनीतिक सहायता पाएको युक्रेनले न रुसलाई पराजित गर्न सकेको छ न स्वयम् पराजित हुने अवस्थामा छ। युक्रेनको पछाडि उभिएको नाटो र पश्चिमा गठबन्धनकै कारण रुस न युक्रेनलाई ध्वस्त बनाउन सक्छ न आफैँ पराजित हुन तयार छ।

युक्रेनका लागि हतियार नपठाउन दक्षिण कोरियालाई रूसको चेतावनी

सियोलले ठूलो मात्रामा नागरिक आक्रमणको स्थितिमा कीभलाई सम्भावित सैन्य सहायताको लागि ढोका खोलेपछि रूसले बुधबार दक्षिण कोरियालाई युक्रेनमा हतियार नपठाउन चेतावनी दिएको छ।

चीनबाट ९० टन बिस्फोटक पदार्थ नेपाल ल्याइँदै

पूर्वाधार परियोजना निर्माणका लागि चीनबाट ९० टन बिस्फोटक पदार्थ नेपाल ल्याइएको छ।

अर्थतन्त्रको जोखिम न्यूनीकरण

नेपालको इतिहासमा पहिलो पल्ट राजस्व घाटाको भएको छ। भुुक्तानी शृंखला टुटेको छ। उत्पादनको गति ओरालो लागेको छ।

परिस्थितिले एकै ठाउँमा चीन र रुस

मस्कोमा रुसी नेताहरूसँग चिनियाँ राष्ट्र प्रमुखका भेटघाट र सम्मेलनमा दुई पक्षीय सम्बन्धबारे छलफल र सम्झौताहरू हुनु सामान्य हो।

संयुक्त राष्ट्र संघ शक्तिहीन हुनु हुँदैन

युक्रेनमाथि रुसी आक्रमणको पहिलो वर्षगाँठले हामीलाई युद्धको विश्वव्यापी असरमाथि समीक्षा गर्ने अवसर दिएको छ।

रुस-युक्रेन युद्धको पाठ

रुसले युक्रेनविरुद्ध पूर्ण रूपमा आक्रमण गरेको एक वर्ष पूरा भए पनि युद्ध अन्त्यको सम्भावना तत्काल नदेखिनु दुःखद छ।

रुसद्वारा युक्रेनको आवासीय भवनमा हमला

युक्रेनको मध्यभागमा रहेको क्रामाटोर्स्कको एक आवासीय भवनमा बुधबार रुसी रकेट प्रहार हुँदा कम्तीमा तीन जनाको मृत्यु हुनुको साथै २० जना घाइते भएका छन्।

युक्रेनको राजधानीमा हवाइ आक्रमण

युक्रेनको राजधानीमा आइतबार राति रुसी सेनाद्वारा हवाइ हमला गरिएको छ। शहरका विभिन्न जिल्लामा विस्फोटन भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्