२० आश्विन २०८१ आइतबार
image/svg+xml

नेकपा सचिवालय बैठक शुक्रबार ४ बजे बस्ने

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को सचिवालय बैठक शुक्रबार बस्ने भएको छ।

फेरि सर्‍याे कांग्रेस बैठक

पार्टी नेता रामचन्द्र पौडेलसहित २७ केन्द्रीय सदस्यले उठाएका १६ बुँदे विरोधपत्रलाई सम्बोधन गर्न संस्थापन र असन्तुष्ट पक्षबीच समझदारी भए पनि सहमतिको प्रस्ताव अझै निर्माण हुन सकेको छैन।

ओलीले नटेरेपछि दाहालले फेरि समय थपे

दाहालसहित सचिवालयका बहुमत सदस्यले बैठक माग गर्दा पनि ओलीले आलटाल गर्ने र बैठक माग गर्ने पक्षले पनि समयसीमा बढाउँदै जाँदा दुवै पक्ष एकअर्काको रणनीति ‘पर्ख र हेर’ को अवस्थामा छन्।

आफू एक्लैले बोलाएको सचिवालय बैठक बस्नुअघि ओली भेट्न प्रचण्ड पुगे बालुवाटार

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद चरम बिन्दुमा पुगेका बेला पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल अहिले अर्का अध्यक्ष एवं केपी शर्मा ओली भेट्न अहिले बालुवाटार पुगेका छन्।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल, विशेषण हटाउँदा विवाद

निरन्तरको संघर्षबाट राज्य संरचना परिवर्तन भएपछि संविधानमा लेखिएको कुरा अहिले परिवर्तन गर्न खोजिएको श्रेष्ठको दाबी छ । यसबाट आम जनमानसमा राजनीतिक प्रणाली नै परिवर्तन गर्न खोजेको आशंका उत्पन्न भएको उनले बताइन् ।

अप्ठेरोमा ओली

कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित पाँच नेताले दुई दिनभित्र सचिवालय बैठक राख्न शनिबार अल्टिमेटम दिएका थिए । तर ओलीले बैठक बोलाउनुको साटो नेताहरूलाई बालुवाटार बोलाउँदै छलफल गर्दै आएका छन् ।

सडकमा खाना खुवाउँदा स्वस्थकर हुँदैन, बरु पार्टी प्यालेसमा खुवाउनुस्: मेयर शाक्य

काठमाडौँको तारकेश्वर नगरपालिकामा मानवसेवा आश्रम स्थापना (भवन निर्माण) का लागि प्रक्रिया शुरु भएको छ। काठमाडौँ महानगरपालिका र तारकेश्वर नगरपालिकाको सहयोगमा निर्माण हुन लागेको भवनका लागि आवश्यक जग्गाको व्यवस्थापनको काम थालिएको आश्रमले जनाएको छ।

दाहाल पक्षधरद्वारा नेकपा सचिवालयको औपचारिक बैठक बोलाउन आग्रह

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले बोलाएको पार्टी सचिवालयको अनौपचारिक बैठकले सचिवालय बैठक बोलाउन सामूहि आग्रह गर्ने निर्णय गर्दै टुंगिएको छ।

नेकपा कार्यकारी अध्यक्ष दाहालले बाेलाए सचिवालय बैठक

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवाद बढिरहेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टी कार्यालय धुम्बाराइमा आज दिउँसो ३ बजे सचिवालयको अनौपचारिक बैठक बोलाएका छन् ।

कांग्रेस पदाधिकारी बैठक बस्दै

नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन तयारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज पदाधिकारी बैठक बोलाएको छ।

ओलीमाथि सचिवालय बैठक डाक्न दाहालको दबाब

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयको भेटघाटपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई सचिवालय बैठक राख्न दबाब परेको छ। कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठक राखेर सबै समस्या समाधान गर्न आग्रह गरेपछि ओली दबाबमा परेका हुन्।

सहमति नभए कांग्रेसका असन्तुष्ट पक्ष बैठकमा नजाने

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसहित असन्तुष्ट पक्ष आफुहरूले अघि सारेका मागहरू सम्बोधन नभए कात्तिक २१ गतेका लागि बोलाइएको केन्द्रीय समिति बैठकमा सहभागि नहुने भएका छन्।

कांग्रेसले कार्तिक २१ मा बोलायो केन्द्रीय समिति बैठक

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कार्तिक २१ गते बस्ने भएको छ। दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बोलाइएको बैठकमा पार्टीको आगामी १४ औं महाधिवेशनको तयारीका विषयमा छलफल हुने छ।

नेकपा केन्द्रीय कमिटी बैठक स्थगित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को यही कात्तिक १५ देखि १७ गतेका लागि तोकिएको केन्द्रीय कमिटीको तेस्रो बैठक कोभिड–१९ महामारीको बढ्दो प्रकोपका कारण स्थगन भएको छ।

सार्कस्तरका शिक्षामन्त्रीबीच कोभिड–१९ पछिको शिक्षाबारे समीक्षा

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) स्तरका शिक्षामन्त्रीले कोभिड–१९ पछि शिक्षा क्षेत्रमा प्रभाव र सूचना तथा सञ्चारको प्रयोगबाट सिकाइ निरन्तरता पहलबारे अनुभव आदानप्रदान गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्