माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, नेताहरूको कार्यविभाजनको विषयमा छलफल हुने
अहिले बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा नेताहरूको कार्यविभाजनको विषयमा छलफल हुने बताइएको छ।
अहिले बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा नेताहरूको कार्यविभाजनको विषयमा छलफल हुने बताइएको छ।
प्रतिनिधि सभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले सांसदहरुले उठाएका विषयहरुमा सभाको आगामी बैठकमा जवाफ दिन नेपाल सरकारलाई रुलिङ गरेका छन्।
प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
नेपाली कांग्रेसले संविधानसभाबाट जारी भएको संघीय लोकतान्त्रिक गणतन्त्रसहितको समावेशी संविधानको रक्षा गर्दै प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ।
नेपाली कांग्रेसका शीर्ष नेताहरूले पार्टीलाई एकताबद्ध बनाएर संगठन निर्माणमा जुट्ने प्रतिबद्धता जनाएका छन्।
११ बुँदे निष्कर्ष निकाल्दै नेपाली कांग्रेसको महासमिति बैठक सकिएको छ। ललितपुरको गोदावरीमा सोमबारदेखि सुरु भएको महासमिति बैठक बिहीबार सकिएको हाे।
नेपाली कांग्रेसको जारी महासमिति बैठकको चौथो दिन महासमितिको समूहगत छलफलमा उठेका सुझावहरुलाई प्रदेश सभापतिहरुले महासमिति बैठकमा प्रस्तुत गर्ने क्रम सुरु भएको छ।
प्रतिनिधिसभाको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ।
बैठक अहिले बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने छ।
प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक आज बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने छ।
महासमिति बैठकको अन्तिम दिन आज बिहान समूहगत छलफलबाट प्राप्त सुझाव पार्टीका प्रदेश सभापतिहरुले पदाधिकारीसहितको उपस्थितिमा हुने महासमिति बैठकमा प्रस्तुत गर्नेछन्।
नेपाली कांग्रेसका महासमिति सदस्यहरू गठबन्धन गर्ने कि नगर्ने भन्नेमा विभाजित भएका छन्।
ललितपुरको गोदावरीमा नेपाली कांग्रेसको महासमिति बैठक सोमबारदेखि जारी छ। अहिले बैठकमा आएका प्रतिवेदनबारे महासमिति सदस्यहरूले छलफल गरिरहेका छन्।
लालितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा कोशी प्रदेशका १४ जिल्ला सभापतिहरुले १६ बुँदामा साझा धारणा राखेका छन्।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन पूर्वगठबन्धन गर्न नहुने प्रस्ताव अगाडि सारेका छन्।