३१ वैशाख २०८१ सोमबार
image/svg+xml

हराएको लिउक सामाजिक सञ्जालले फर्कायो!

कुकुर तिहारको भोलिपल्ट लक्ष्मीपूजाको दिन हराएको लिउक नाम गरेको कुकुर घर झन्डै दुई महिनापछि आइतबार घर फर्किएको छ।

यसरी मनायो प्रहरीले कुकुर तिहार (फोटोफिचर)

नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजाआराधनासहित मीठा मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदै छ।

तिहारको तेस्रो दिन: नरक चतुर्दशी र कुकुर तिहार मनाइँदै

नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजाआराधनासहित मीठा मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ।

स्नेहालाई सधैं कुकुर तिहार

‘कुकुरले गर्ने मायाभन्दा कुकुरलाई गरिने मायाले निकै खुसी दिदो रहेछ,’ कुकुर तिहारको केही दिन अगाडि कुराकानीको क्रममा स्नेहा श्रेष्ठले भनिन्, ‘मायाँ गर्नेलाई सधै कुकुर तिहार।’

यसरी गरियो कुकुर पूजा (फोटो फिचर)

यमपञ्चकको तेस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरलाई मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाइँदै छ। कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने ‘श्याम’ र ‘सबल’ नामका कुकुरले सहजरुपमा बाटो छाडिदिने धार्मिक विश्वास छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्