१९ आश्विन २०८१ शनिबार
image/svg+xml

महालक्ष्मी बैंकमा बचतवृद्धि खाता

यस योजनाअन्तर्गत खाता खोलेका ग्राहकको ५ लाखको दुर्घटना मृत्यु बिमा गरिएको बैंकको विज्ञप्तिमा उल्लेख छ।

कामना सेवा र नमस्ते पेबीच साझेदारी

कामना सेवा विकास बैंक लिमिटेड र नमस्ते पेबीच नेपाल दूरसञ्चार कम्पनीको डिजिटल वालेट सुविधा आदानप्रदान गर्ने साझेदारी भएको छ।

मोबाइल बैंकिङ प्रयोगकर्ता डेढ करोड बढी

राष्ट्र बैंकका अनुसार यतिखेर वाणिज्य र विकास बैंक तथा लघुवित्तमा खाता खोल्नेको संख्या तीन करोड ९४ लाख १३ हजार पाँच सय हाराहारी छन्। यी ग्राहकमध्ये एक करोड ५१ लाख ५३ हजार चार सयले मोबाइल बैंकिङ सेवा लिएकाले यो कुल खातासँग तुलना गर्दा ३८.४४ प्रतिशत हो।

एभरेस्ट बैंकको मोबाइल बैंकिङ सेवा अपग्रेड

एभरेस्ट बैंक लिमिटेडले इबिएल–टच२४ (मोबाइलएप) लाई नयाँ ओम्नी च्यानलमा अपग्रेड गरेको जनाएको छ।

डिजिटल बैंकिङमा अघि बढ्दै सिटिजन्स

सिटिजन्स बैंकले मोबाइल बैंकिङमार्फत सिआरएन तथा डिम्याट नम्बर विवरण हेर्ने व्यवस्था सुरु गरेको छ।

महालक्ष्मीको मोबाइल बैंकिङमा स्तरोन्नति

महालक्ष्मी विकास बैंकले हाल सञ्चालनमा रहेको मोबाइल बैंकिङ सेवालाई प्रतिस्थापन गर्दै ओम्नी च्यानलमा आधारित अत्याधुनिक बैंक एक्सपी सिस्टममा स्तरोन्नति गरेको छ।

मुक्तिनाथका ग्राहकलाई आगन्तुकमा छुट

मुक्तिनाथ विकास बैंकले आफ्ना भिजा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ सेवाग्राहीलाई थप सेवा दिन आगन्तुक रिसोर्ट प्रालिसँग सम्झौता गरेको छ।

सवा करोड पुगे मोबाइल बैंकिङ प्रयोगकर्ता

राष्ट्र बैंकका अनुसार २०७६ चैतदेखि २०७७ पुस मसान्त (जुन लकडाउनको उत्कर्षमा रहेको समय हो) अवधिमा एटिएम ७.८३, डेबिट कार्ड ११.१३, क्रेडिट कार्डको संख्या १२.५५ र प्रिपेड कार्डको संख्या १७.८२ प्रतिशतले बढेको छ।

सिटिजन्सको मोबाइल बैंकिङ पिन आफैं रिसेट गर्न सकिने

सटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले अब बैंकमा नगइकन मोबाइल बैंकिङको पिन रिसेट गर्ने सुविधा सुरु गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्