२१ आश्विन २०८१ सोमबार
image/svg+xml

बागमतीमा १७ अर्ब पुनर्कर्जा जाँदा कर्णालीमा सात करोड

नेपाल राष्ट्र बैंकले कोराना प्रभावित व्यवसायलाई राहतस्वरूप उपलब्ध गराएको पुनर्कर्जा सबभन्दा बढी बागमती प्रदेशका उद्योगी, व्यवसायीले लिएका छन्। राष्ट्र बैंकका अनुसार हालसम्म बागमती प्रदेशका उद्योग, व्यवसायलाई १७ अर्ब ३१ करोड ९० लाख रूपैयाँ पुनर्कर्जा प्रवाह गरिएको छ।

कोरोना प्रभावित व्यवसायीलाई ८२ अर्ब पुनर्कर्जा

नेपाल राष्ट्र बैंकले पहिलो चरणमा कोरोना महामारीबाट समस्यामा परेका उद्योगी, व्यवसायीलाई ८२ अर्ब रूपैयाँ पुनर्कर्जा वितरण गरेको छ।

राष्ट्र बैङ्कले ट्रेजरी बिल बिक्री गर्ने

नेपाल राष्ट्र बैङ्कले सोमबार रु छ अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। राष्ट्र बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट ट्रेजरी बिल बिक्री गर्न लागेको हो।

मुद्दती निक्षेप र अन्य बचतको व्याजदर सीमा पाँच प्रतिशत

नेपाल राष्ट्र बैंकले कर्जा मुद्दती निक्षेप र अन्य बचत खाताको व्याजदरको अन्तर पाँच प्रतिशतभन्दा तलमाथि गर्न नदिने भएको छ।

पुनर्कर्जालाई ५८ अर्ब स्वीकृत

कोरोना महामारीका कारण समस्यामा परेका उद्योग, प्रतिष्ठानका लागि पुनर्कर्जा प्रदान गर्न नेपाल राष्ट्र बैंकले ५८ अर्ब रूपैयाँ स्वीकृत गरेको छ ।

२० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्दै केन्द्रीय बैंक

नेपाल राष्ट्र बैंकले यही कात्तिक १९ गते २० अर्ब रुपैयाँ बराबरको ‘विकास ऋणपत्र २०८७ घ’ बिक्री गर्ने भएको छ।

अधिक तरलताले ऋणपत्र निष्कासनमा अन्योल

राष्ट्र बैंकले गत आर्थिक वर्ष बैंक तथा वित्तीय संस्थाले चुक्ता पुँजीको २५ प्रतिशत बराबर ऋणपत्र जारी गरिसक्नु व्यवस्था गरेको थियो। जसअनुसार १७ वटा वाणिज्य बैंक र २ वटा फाइनान्स कम्पनीले ४५ अर्ब २५ करोड रूपैयाँको ऋणपत्र निष्कासन गर्न अनुमति पाएका थिए।

राष्ट्र बैंकले विवरण माग्न थाल्यो

मौद्रिक नीतिमा उल्लेख भएका मर्जरसम्बन्धी नीतिको कार्यन्यवन गर्न केन्द्रीय बैंकले पहिलो प्रक्रिया सुरु गरेको हो ।

एटिएम प्रयोगमा कुनै पनि शुल्क नलिनू : राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जुनसुकै संस्थाको एटीएम कार्ड प्रयोग गरे पनि कुनै पनि प्रकारको शुल्क नलिन निर्देशन दिएको छ । केन्द्रीय बैंकले कोरोनाका कारण नागरिक बैंक तथा वित्तीय संस्थामा जाने अवस्था नभएकाले जुनसुकै संस्थाको एटीएम प्रयोग गर्न सक्ने भएकाले कुनै पनि प्रकारको शुल्क नलिन निर्देशन दिएको हो ।

विदेशी विनियममा लचिलो नीति

नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार सम्बन्धि निर्देशिका संशोधन गरी वित्तीय संस्थाले राख्दै आएको माग पूरा गरिदिएको हो ।

राष्ट्र बैंकले थाल्यो अध्ययन

नेपालको जनसंख्या आधारमा १५–१८ वाणिज्य बैंक भए पुग्ने धेरैको भनाइ छ। हाल २७ वाणिज्य बैंकसहित करिब ७० वित्तीय संस्था सञ्चालनमा छन्।

राष्ट्र बैंकको अनुसन्धान रिपोर्ट: पुरानो लयमा फर्कन नौ महिना लाग्ने

स्वास्थ्य तथा सामाजिक कार्यसँग सम्बन्धित क्षेत्र साढे पाँच महिनापछि र सञ्चार क्षेत्र पाँच महिनामा सामान्य अवस्थामा फर्कन सक्ने राष्ट्र बैंकको सर्वेक्षणले देखाएको छ।

२० अर्ब रिपो रिर्भस

लकडाउनपछि बैंक तथा वित्तीय संस्थाहरूले नयाँ कर्जा प्रवाह गर्न सकेका छैनन्। कर्जा प्रवाह हुन नसके पनि बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन हुने क्रम जारी छ। बैंकरहरूका अनुसार साउन लागेपछि निक्षेप संकलनमा केही मन्दी देखिए पनि यसअघिको निक्षेप लगानीमा जान सकेको छैन।

राष्ट्र बैंकले कस्यो लघुवित्त, सेवा शुल्क र ब्याजमा सीमा

निर्देशिकामा इजाजतपत्र प्राप्त संस्थाले आर्थिक वर्ष ०७६/७७ को खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांश घोषणा तथा वितरण गर्न पाउने उल्लेख छ।

तरलता बढेपछि राष्ट्र बैंकले खिच्यो २० अर्ब

बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएपछि केन्द्रीय बैंकले बिहीबार २० अर्ब रूपैयाँ खिचेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्