सदनको गरिमा प्रतिपक्षबाट मात्रै अपेक्षा गर्ने हो? : सांसद महर
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद महरले पटक–पटक सदनको गरिमा र मर्यादामा आँच आउने गरी सत्तापक्षबाट व्यवहार भइरहेको बताए।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद महरले पटक–पटक सदनको गरिमा र मर्यादामा आँच आउने गरी सत्तापक्षबाट व्यवहार भइरहेको बताए।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले संसद् अत्यधिक एआईमय बन्दै गएको र सांसदहरूको मौलिक विवेक हराउन थालेको भन्दै असन्तुष्टि जनाएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै केरुङले सरकार परिवर्तन भए पनि गम्भीर घटनामा आयोग गठन गर्ने, प्रतिवेदन तयार पार्ने र त्यसलाई दराजमा थन्क्याउने प्रवृत्ति कायम रहेको बताए।
हरितालिका तीजको समापनसँगै नेवार समुदायको ऐतिहासिक ‘भदौरे जात्रा’ अन्तर्गतको लाखे नाचलाई वर्षदिनका लागि बिदाइ गरिएको छ।
चीनले आर्थिक, कूटनीतिक तथा सैन्य प्रभाव विस्तार गरिरहेको अवस्थामा सन् २०२० को दशक चीनको दशक बन्ने हो कि भन्ने बहस तीव्र बनेको छ।
गत आर्थिक वर्षमा रु सात खर्ब २० अर्ब ८६ करोड बराबरको घरजग्गाको कारोबार भएको जनाएको छ।
पहिरो र बाढीका कारण पूर्ण रूपमा अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत नागढुङ्गा-मुग्लिन सडकखण्डको कृष्णभीरमा नयाँ ट्रयाक खोल्ने काम सम्पन्न भएको छ।
सोमबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो।
धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ।
अर्यालले रसुवाको भोटेकोशी बाढी पश्चात्को राहत, खोज, उद्धार, पुनःनिर्माण र पुनःस्थापनाका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्न माग गरेकी छिन्।
प्रतिपक्षी दल नेकपा एमालेले बाढीपहिरो विपत्तिको समयमा सरकार प्रभावकारी उद्धार तथा राहत कार्यमा नराम्रोसँग चुकेको आरोप लगाएको छ।
निगमका ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा प्रहरीले तीन वटा ट्याङ्करसहित एक जनालाई नियन्त्रणमा लिइएको छ।
गण्डकी प्रदेशलाई ‘पूर्ण विद्युतीकरणयुक्त प्रदेश’ बनाउने अभियानमा संघीय सरकारले आवश्यक सम्पूर्ण सहयोग र सहजीकरण गर्ने भएको छ।
भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा मंगलबार बिहान फ्रिज विस्फोट हुँदा एकै परिवारका कम्तीमा चार जनाको मृत्यु भएको छ।
बाढीका कारण सडक सञ्जालबाट विच्छेद भएको रसुवालाई तत्काल जोड्न नुवाकोट र रसुवाको सीमास्थित फलाँखु खोलामा ७५ मिटर लामो बेलीब्रिज निर्माण प्रक्रिया अघि बढाइएको छ।