‘समावेशी नेपाल राजनीतिक आकांक्षा होइन, सामाजिक आवश्यकता हो’
उत्थानशील र समावेशी नेपाल निर्माणका लागि राजनीतिक स्थायित्व नै पूर्वशर्त भएको निष्कर्ष निकाल्दै ‘समावेशी र उत्थानशील नेपाल निर्माण सम्बन्धी बहस’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ।

