गृहमन्त्री जोडिएको सहकारी प्रकरणमा छानबिन समिति बन्नुपर्छ : भण्डारी
नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीले गृहमन्त्री रवि लामिछानेसँग जोडिएको सहकारी ठगी प्रकरणमा छानबिन समिति गठन हुनुपर्ने बताएका छन्।
नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीले गृहमन्त्री रवि लामिछानेसँग जोडिएको सहकारी ठगी प्रकरणमा छानबिन समिति गठन हुनुपर्ने बताएका छन्।
सहकारीलाई आपसमा मर्ज गरेर संख्या घटाउन सरोकारवालाले सुझाव दिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल संलग्न रहेको साई स्वागत बचत तथा ऋण सहकारी संस्थाले निक्षेपकर्ताको रकम फिर्ता नगरेको पाइएको छ।
झापाको गौरादहमा पछिल्लो समय सहकारी संस्थामा चोरीको घटना बढ्दै गएको छ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी प्रकरणमा मुछिएको आरोप लागेका उप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने माथिको छानबिनका लागि ‘संसदीय छानबिन समिति’ गठनको मागको अल्टिमेटम सकिएको चेतावनी दिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपाध्यक्ष एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डिपी) अर्याल पनि ‘सहकारी ठगी’मा मुछिएको कुरा संसद्मा उठेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम दुरुपयोग गरेको आरोप लागिरहेको बेला सोही पार्टीका अर्का उपाध्यक्ष डोलप्रसाद (डिपी) अर्याल पनि ‘सहकारी ठगी’मा मुछिएका छन्।
नेपाली काँग्रेसकी सांसद प्रतिमा गौतमले सरकारले सहकारी ठगहरूको पक्षमा वकालत गरेको बताएकी छिन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी विभागमा १० जना सदस्यहरू मनोनयन गरेका छन्।
कोशी प्रदेश सरकारले कृषि मूल्य सूचना प्रणाली पोर्टल सुरु गरेको छ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा बिनाकारण आफूलाई पनि मुछिएको भन्दै त्यसको प्रतिवाद गरेका छन्।
गृहमन्त्री रवि लामिछानेले सुदर्शन सहकारी प्रकरणमा आफ्नो ‘नाम’ बाहेक केही नभएको दाबी गरेका छन्।
प्रहरी महानिरीक्षक बसन्त कुँवरले सुदर्शन सहकारीका पीडितहरूले दिएको उजुरीमा ‘तथ्य प्रमाण र आधार’ नदेखिएको दाबी गरेका छन्।
सांसद दिलेन्द्रप्रसाद बडुले सहकारी ठगी प्रकरणको छानबिन नसकिएसम्म गृहमन्त्री रवि लामिछानेले पदबाट बाहिरिनुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले सहकारी ठगीको विषयलाई केन्द्रमा राखेर बुधबार बैठक बोलाएको छ।