पत्रकार महासङ्घको २७ औँ अधिवेशन सुरु
नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले अधिवेशनको उद्घाटन गरेका हुन्।
नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले अधिवेशनको उद्घाटन गरेका हुन्।
नेपाल रेडक्रस सोसाइटीले देशभरका आफ्ना जिल्ला शाखा र निकायहरुलाई एकीकृत लेखा प्रणाली अपनाउन आग्रह गरेको छ।
रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालले तीन स्रष्टालाई एकसाथ पुरस्कृत गरेको छ।
सन नेपाल लाइफ इन्स्योरेन्सले हकप्रद सेयरको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ।
आइसिसी ट्वान्टी–२० विश्वकप नजिकिँदै गर्दा कप्तान रोहितकुमार पौडेलबाहेक नेपालका ओपनरसँगै मध्यक्रमका ब्याटर लयमा छैनन्।
अमेरिकी नागरिक सुसन व्राडफोर्डले सङ्कलन गरेका ती सामग्री हालै हवाइ टापुमा हस्तान्तरण गरिएको थियो।
राष्ट्रपति रामचन्द्र पौडेलले निरङ्कुश शासनको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा नेपाली प्रेस जगतले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन्।
आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ।
सरकार र निजी क्षेत्रका इन्टरनेट सेवाप्रदायकहरूको जुहारीका कारण नेपालभरको इन्टरनेट सेवा अवरुद्ध बनेको छ।
लालीबगरदेखि दुल्लीकुनासम्मको ११ किलोमिटर सडक मध्ये छारेभीरको कडा चट्टानी खण्ड नेपाली सेनाले छिचोलेसँगै हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिनेछ भने चीन र भारतसँगको हाटभोटको व्यापार पुनः सुरु हुनेछ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी रहेको बताएका छन्।
बुधबार तोलामा २७ सय रुपैयाँले घटेको सुन आज २ हजार रुपैयाँले बढेको हो।
क्यानडास्थित नेपाली राजदूतावासले अध्ययनका लागि आउने विद्यार्थीलाई सम्पूर्ण जानकारी लिएर मात्रै आउन आग्रह गरेको छ।
सरकारले सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको छ। सरकारको कुल पुँजीगत बजेटको न्यूनतम एक प्रतिशत रकम अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा खर्च गर्ने नीति लिएको छ।
क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।