६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

वेस्ट इन्डिज 'ए'विरुद्ध नेपाललाई पहिलो सफलता

सागरले लिए विकेट

काठमाडौं । नेपालले वेस्ट इन्डिज 'ए'विरुद्धको पाँचौ तथा अन्तिम खेलमा पहिलो सफलता हाात पारेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको भ्रमणकारी टोलीले दोस्रो ओभरमा पहिलो विकेट गुमाएको हो । 

उसका ओपनर कादिम एलिएन ११ रनमा सागर ढकालको बलमा क्याप्टेन रोहित पौडेलद्वारा क्याच आउट भए ।  

पाँच खेलका शृंखलामा क्यारेबियन टोली ३-१ ले अघि छ । 

प्रकाशित: २२ वैशाख २०८१ १२:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App