१० मंसिर २०८१ सोमबार
image/svg+xml

संविधान कार्यान्वयन हुन नदिन भारतको षडयन्त्र: महासचिव पोखरेल

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नेपालको संविधान कार्यान्वयनमा छिमेकी देश भारतले षडयन्त्र गरिरहेको बताएका छन्। नेकपा एमाले खोटाङले आईतबार सुरु गरेको संविधान कार्यान्वयनकालागि जनपरिचालन अभियान कार्यक्रम उद्‍घाटन गर्दै महासचिव पोखरेलले सुरुमा संविधान जारी गर्न नदिन चलखेल गरेको भारत हाल कार्यान्वयन गर्न नदिन मरिमेटेर लागीपरेको आरोप लगाए।

संविधान सबैको साझा सम्पत्तिः मन्त्री लेखक

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले संविधान आम नेपालीको साझा सम्पत्ति भएको बताएका छन। आइतबार बैतडीको पाटनमा नेपाली कांग्रेस बैतडीले आयोजना गरेको कार्यक्रममा बोल्दै असन्तुष्ट पक्षलाई समेटेर संविधानलाई सबैको साझा सम्पत्तिको रुपमा स्थापित गराउन सरकार लागि परेको बताए।

संविधान संशोधन नभए आन्दोलन: यादव

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी, आदिवासीका माग सम्बोधन हुनेगरी संविधान संसोधन प्रक्रिया सुरु नभए पुनः आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन्। शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूस“ग कुराकानी गर्दै अध्यक्ष यादवले यस्तो चेतावनी दिएका हुन्।

सिन्को नभाँची चुनावी रटान, अलमलमा संविधान कार्यान्वयन

अघिल्लो सरकारले सार्वजनिक गरेको संविधान कार्यान्वयन कार्ययोजना अनुसार अबको एक महिना (मंसिर) भित्र स्थानीय निकाय निर्वाचन भइसक्नुपथ्र्याे तर तयारी सुरु नहुँदै सरकार मात्र होइन, कार्ययोजनै फेरियो । नयाँ सरकारले चैतमा स्थानीय निकायको निर्वाचन गर्ने घोषणा ग¥यो ।

नेपाली संविधानप्रति भारतकाे उही अडान, उस्तै अाग्रह

भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपालको तीनदिने राजकीय भ्रमण सम्पन्न गरी शुक्रबार स्वदेश फर्किए । आलंकारिक राष्ट्रपति भए पनि उनले नेपाल बसाइमा गरेको राजनीतिक भेटवार्ता कुनै कार्यकारीको भन्दा कम थिएन ।

संविधान संशाेधनबारे दाहाल र अाेलीबीचकाे छलफल सकारात्मक

प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार अपरान्ह संविधान संशाेधनलगायतका विषयमा छलपफल भएकाे छ।

‘संविधान सफल पार्न जुट्नुस्’

भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपालमा छिटै राजनीतिक स्थायित्व कायम गरी आर्थिक विकासमा लाग्न नेताहरूलाई आग्रह गरेका छन् ।

मुखर्जीद्वारा संविधान संशोधन प्रयासको स्वागत

भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपालमा संविधानको प्रभावकारी कार्यान्वयनका लागि समाजका सबै पक्षलाई साथमा लिने सरकारको प्रयासलाई भारतले स्वागत गरेको बताएका छन् ।

नयाँ संविधान ‘विभेदकारी’

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताले भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग नेपालको संविधान विभेदकारी भएको भन्दै संविधान संशोधनमा नेपालको सरकारले आश्वास्त पार्न नसकेको गुनासो गरेका छन् ।

संविधान संशोधन तयारीप्रति मोर्चा सशंकित

प्रधानमन्त्री पुष्पकमल दाहालले यही कात्तिक मसान्तभित्र संविधान संशोधन प्रक्रिया थाल्ने तयारी भइरहेको बताइरहँदा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा भने आफूले चाहेअनुसार संविधान संशोधन हुनेमा सशंकित छ ।

संविधान जारी भएकोमा भारतीय राष्ट्रपतिको बधाई

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारतका राष्ट्रपति मुखर्जीले भारतको भ्रमण गर्न निम्तासमेत दिएका छन्। भेटका क्रममा मुखर्जीले राष्ट्रपति भण्डारीलाई आफ्नै कार्यकालमा भारतीय राष्ट्रपति निवासमा स्वागतका लागि प्रतीक्षारत रहेको बताएका थिए।

'संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति'

काठमाडौं—नयाँशक्ति नेपालले संविधान संशोधनमार्फत संविधाको स्वीकार्यता विस्तार गर्ने क्रममा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति कायम गर्नुपर्नेमा जोड दिएको छ ।

कात्तिकभित्र संविधान संशोधन नभए समर्थन फिर्ताः अध्यक्ष भण्डारी

राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष एवम् संघीय गठबन्धनका नेता शरतसिंह भण्डारीले कात्तिकभित्र पनि संविधान संशोधन नभए मोर्चाले सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।

संविधान संशोधनपछि निर्वाचनः दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन गरेर निर्वाचनमा जानुको विकल्प नरहेको बताएका छन्। न्हुदँ समारोह समितिद्वारा नेपाल संवत् ११३७ को अवसरमा आयोजित सांस्कृतिक र्‍यालीलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संविधान संशोधन र निर्वाचनका लागि सबै राजनीतिक दल एक हुनु जरुरी रहेको बताए।

संविधानमा सबैका भावनाको प्रतिनिधित्व गर्न सरकार संविधान संशोधनको गृहकार्यमा

नयाँ संविधानमा सबैका भावनाको प्रतिनिधित्व गर्ने प्रयोजनका लागि सरकार संविधान संशोधनको गम्भीर गृहकार्यमा जुटिरहेकाले संविधानको स्वीकार्यता बढाएर यसको कार्यान्वयन र मुलुकको समृद्धिका लागि यसले महत्वपूर्ण योगदान गर्ने आफूले विश्वास लिएको प्रधानमन्त्रीले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्