२१ असार २०८१ शुक्रबार
image/svg+xml

इन्जुरी समयमा फेरि चिप्लियो चितवन

बुटवल लुम्बिनी एफसीविरुद्ध जितको संघारमा पुगेको चितवन समालिन सकेन र इन्जुरी समयमा गोल बेहोर्दै १–१ नतिजा सामना गर्न बाध्य भयो।

चितवनले शीर्ष चारभित्र प्रवेश गर्ने अवसर गुमायो

इन्जुरी समयमा अग्रता जोगाउन नसक्दा एफसी चितवनले जारी नेपाल सुपर लिग(एनएसल) को दोस्रो सिजनमा बिहीबार शीर्ष चारभित्र प्रवेश गर्ने अवसर गुमाएको छ

इलामविरुद्धको जितबाट पोखरा शीर्ष स्थानमा

दोस्रो हाफमा आयुष घलानको मैदान प्रवेशसँगै पोखरा खेलमा हाबी भयो र सुरुमा नै गोल गर्दै जित निकाल्यो।

ललितपुरको तेस्रो बराबरी

यो बराबरीले शीर्ष स्थानको होडमा रहेको ललितपुरलाई ठूलो धक्का लागेको छ। चार खेलबाट ललितपुर एक जित र तीन बराबरीका साथ ६ अंकसहित दोस्रो स्थानमा छ।

नेपाल सुपर लिगः ललितपुरलाई वीरगञ्जले बराबरीमा रोक्यो

नेपाल सुपर लिग अन्तर्गत ललितपुर सिटी एफसी र वीरगञ्ज युनाइटेडबीचको खेल बराबरीमा सकिएको छ।

जारी सिजनमा बुटवलको पहिलो जित

बुटवलले सुरुआती अग्रता लिए पनि स्पोर्टिङ इलामले गोल फर्काउँदै बराबरीको स्थितिमा ल्यायो। तर, कप्तान एरिक विष्टको उत्कृष्ट फ्रिकिक गोलबाट बुटवल लुम्बिनीले पुनः अग्रता लियो।

नेपाल सुपर लिग फुटबलमा बुटवल लुम्बिनीको पहिलो जित

एफसी बुटवल लुम्बिनीले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ।

नेपाल सुपर लिगः आज स्पोर्टिङ इलाम र एफसी बुटवल भिड्दै

नयाँ टोली इलाम लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ भने बुटवल लुम्बिनी पहिलो जितको खोजीमा मैदान उत्रने छ।

नेपाल सुपर लिग: फेरि बराबरीमै रोकियो ललितपुर

नेपाली राष्ट्रिय टोलीका भरपर्दा डिफेन्डर अनन्त तामाङको कप्तानीमा रहेको ललितपुर सिटीले तीन खेलमा गरेर दुई सय ३८ मिनेटसम्म गोल गर्न सकेको छैन। पहिलो खेलमा अनन्तले नै ३२औं मिनेटमा ललितपुरका लागि दोस्रो गोल गरेका थिए। त्यसयता ललितपुर गोलविहीन छ।

नेपाल सुपर लिग: चितवन एफसीद्धारा वीरगन्ज युनाइटेड पराजित

त्रिपुरेश्वरस्थीत दशरथ रङ्गशालामा आज साँझ सम्पन्न खेलमा चितवन एफसीले वीरगन्ज युनाइटेडलाई २- १ गोलबाट हराउँदै महत्त्वपूर्ण ३ अंक प्राप्त गरेको हो।

नेपाल सुपर लिगः चितवन एफसी र वीरगञ्ज युनाइटेडबिच खेल जारी,मध्यान्तरसम्म चितवन १ -० गोलले अगाडि

त्रिपुरेश्वरस्थीत दशरथ रङ्गशालामा साँझ ५ः ३० बजे देखि भईरहेको यी दुई विचको खेलमा मध्यान्तरसम्म चितवन एफसीले १ -० गोलको अग्रता लिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्