२४ असार २०८१ सोमबार
image/svg+xml

नेपाल सुपर लिग : धनगढी र बुटवल लुम्बिनीबिच खेल जारी, मध्यान्तरसम्म बराबरी

काठमाडौको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे देखि सुरु भएको यी दुईबिचको खेलमा मध्यान्तरसम्म गोलरहित बराबरीमा रहेको छ।

नेपाल सुपर लिग : धनगढी र बुटवल लुम्बिनीबिच खेल जारी

नेपाल सुपर लिग २ अन्तर्गत अहिले धनगढी एफसी र बुटवल लुम्बिनीएफसीबिच प्रतिस्पर्धा भईरहेको छ।

नेपाल सुपर लिग: ‘तीन अंक लिने अवसर गुम्यो’

दुवै टोली दोस्रो जित निकाल्दै जारी सिजन शीर्षता कायम गर्ने अवसर गुमाउन पुगे। तर, तुलनात्मक रूपमा पोखरा थन्डर्स आक्रामक देखिए पनि गोल गर्न भने चुक्यो।

चितवनले गुमायो जितको अवसर

चितवनले मंगलबार दशरथ रंगशालामा डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्ससँग १–१ को बराबरी गरेसँगै एनएसएलको इतिहासमा पहिलो जित निकाल्ने अवसर गुमायो।

नेपाल सुपर लिगः काठमाडौँ र चितवनबिचको खेल बराबरीमा सकियो

नेपाल सुपर लिग (एनएसएल)अन्र्तगत काठमाडौँ रेजर्स र एफसी चितवनबिचको खेल बराबरीमा सकिएको छ।

नेपाल सुपर लिगः आज काठमाडौँ रेजर्स र एफसी चितवन भिड्दै

नेपाल सुपर लिग (एनएसएल) मा आज काठमाडौँ रेजर्स र एफसी चितवनबीच खेल हुँदैछ। दशरथ रङ्गशालामा हुने आजको खेल साँझ ५ः ३० बजे सुरु हुनेछ।

नेपाल सुपर लिग: इलामलाई पहिलो सफलता

झापाका योगेश गुरुङले भरत खवासलाई लडाएपछि पाएको पेनाल्टीमा इलामका अमाथ गोल गर्न चुके। ८७औं मिनेटमा भने उनले गोल गर्दै आफ्नो गल्ती सुधार गरे।

नेपाल सुपर लिगः आज झापा एफसी र स्पोर्टिङ इलाम एफसी भिड्दै

काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज झापा एफसी र स्पोर्टिङ इलाम एफसीबीच प्रतिस्पर्धा हुँदैछ।

नेपाल सुपर लिग: स्टारले भरिएको धनगढीको सुखद सुरुआत

युरोपेली फुटबल फ्रेन्च लिग वान, जर्मन बुन्डेसलिगा र युरोपा लिगका साथै सेनेगलको राष्ट्रिय टोलीबाट खेलेका धनगढी एफसीका स्टार फलु डियाग्नेको नेपाली फुटबलमा पदार्पण भने यादगार बन्न सकेन।

नेपाल सुपर लिगः धनगढीले वीरगञ्जलाई हरायो

गत सिजनको उपबिजेता धनगढी एफसीले नवप्रवेशी वीरगञ्ज युनाइटेड एफसीलाई २–१ ले हराउँदै नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा पनि सुखद सुरुआत गरेको छ।

नेपाल सुपर लिग : विरगन्ज र धनगढीबिच खेल जारी,मध्यान्तरसम्म १–१ गोलको बराबरी

नेपाल सुपर लिगको दोस्रो संस्करणको खेल अन्र्तगत अहिले धनगढी एफसी र विरगन्ज युनाइटेड एफसी बिच खेल भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्