११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

दलीय स्वार्थको दलदलमा प्रदेश सत्ता

कोसी प्रदेशसभामा दर्ता भएको संकल्प प्रस्ताव बहुमतले पारित भएको छ। नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बिहीबार प्रदेशसभामा पेस गरेको संकल्प प्रस्ताव बहुमतले पारित गरेको हो।

गाजामा तत्काल युद्धविराम लागू हुने

संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद (यूएनएससी) मा गरिएको गाजामा युद्धविराम सम्बन्धी प्रस्ताव पारित भएको हो।

गाजामा मानवीय राहत पुर्‍याउने सम्बन्धी प्रस्ताव पारित

संयुक्त राष्ट्र सङ्घमा गाजामा मानवीय राहत पुर्‍याउने सम्बन्धी प्रस्ताव पारित भएको छ।

बागमती प्रदेशसभाको बैठक विभिन्न विषयमा सरकारको ध्यानाकर्षण

बागमती प्रदेशसभाको आज बसेको बैठकको विशेष समयमा प्रदेशसभाका २२ सदस्यले आ–आफ्नो धारणा व्यक्त गरी सरकारको ध्यानाकर्षण गराएका छन। बैठकमा सत्तापक्ष र प्रतिपक्षका सदस्यले हेटौँडामा केही दिनअघि घटेको चिकित्सक कुटपिटको घटनालाई प्रहरी प्रशासनले निष्पक्ष ढङ्गबाट अनुसन्धान गरी आक्रमण गर्ने समूहलाई कारबाहीको दायरामा ल्याउन माग गरे।

राष्ट्रियसभाबाट नेम्बाङको निधनप्रति शोक प्रस्ताव पारित

राष्ट्रियसभाको आजको बैठकले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख तथा वर्तमान प्रतिनिधिसभा सदस्य तथा नेकपा (एमाले)का केन्द्रीय उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ।

बागमती प्रदेश सभा बैठकमा पूर्वसांसद डा. कार्कीको शोक प्रस्ताव पारित

बागमती प्रदेश सभाको बैठकले पूर्वसांसद डा. राजाराम कार्कीको शोक प्रस्ताव पारित गरेको छ।

एमाले स्थायी समितिबाट विधान संशोधन प्रस्ताव पारित

स्थायी समिति बैठकबाट विधान संशोधन मस्यौदा पास गरेर केन्द्रीय समिति बैठकबाट अनुमोदन गरिने पार्टी उपाध्यक्ष वामदेव गौतमले जानकारी दिए।

दिप्रुङमा वडा टुक्र्याउने प्रस्ताव पारित

शनिबारको गरिएको मतदानका क्रममा गाउँसभाको कुल सदस्य संख्या ३४ मध्ये टेम्मालाई विभाजन गर्ने पक्षमा ३४ मत खसेको छ। त्यसको विपक्ष र तटस्थमा कुनै पनि मत खसेको नखसेको गाउँपालिकाले जनाएको छ।

शोक प्रस्ताव पारित

प्रतिनिधिसभाको आजको बैठकले संविधानसभा सदस्यद्वय नवीन्द्रराज जोशी र लक्ष्मीदेवी भण्डारीको निधनमा शोक प्रस्ताव पारित गरेको छ।

जोशीको निधनमा शोक प्रस्ताव पारित, तीन दिन झण्डा झुकाइने

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकले पार्टी केन्द्रीय कार्यसमिति सदस्य नवीन्द्रराज जोशीको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्