५ आश्विन २०८१ शनिबार
image/svg+xml

लकडाउनका कारण ८ विदेशी नागरिक ताप्लेजुङमै अड्किए

भ्रमण तथा अवलोकनका लागि ताप्लेजुङमा आएका मध्ये ८ जना विदेशी नागरिक लकडाउनका कारण गन्तब्यमा जान नसकेको पाइएको छ।

सांसद यादव, पत्रकार र गाडीचालक क्वारेन्टाइनमा

वीरगन्जसँग जोडिएको भारतीय सहर रक्सौलस्थित भारतीय क्वारेन्टाइनमा रहेका नेपाली नागरिकलाई भेट्न गएका पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवसहित चार जनालाई सेल्फ–क्वारेन्टाइनमा बस्न जिल्ला प्रशासन कार्यालय पर्साले निर्देशन दिएको छ।

गण्डकी प्रदेशमा कति छन् आईसीयू र भेन्टिलेटर ?

गण्डकी प्रदेशभित्र निजी र सरकारी लगानीमा ठूला आकारका अस्पताल संचालनमा रहेपनि जटिल अवस्थामा पुगेका कुनैपनि बिरामीलाई थप उपचारका लागि चाहिने आईसीयू र भेन्टिलेटरको संख्या भने अभाव रहेको छ। केहीगरि कोरोना संक्रमण बढ्दै गएर धेरै संख्यामा बिरामी जटिल अवस्थामा पुगेको खण्डमा ती बिरामीलाई उपचार गराउन आईसीयू र भेन्टिलेटर अपुग हुने देखिएको छ।

परदेशबाट फर्केकाको पहिचानमा सकस

यहाँको आइसोलेसन कक्षको बेहाल अवस्थाबाट भर्ना भएका बिरामीहरू आजित हुँदै आए पनि बोल्न सकिरहेका थिएनन्। कोही नबोल्दासम्म सुधार हुने कुरै भएन।

र्‍यापिड टेस्ट गर्न नमुना संकलन

र्‍यापिड टेस्ट किटको विश्वासनीयता मापन गर्न नमुना संकलन गरिएको हो। संकलित नमुना -यापिड टेस्ट किट र पिसिआर मेसिन दुवैमा परीक्षण गरिनेछ। रिपोर्ट मिलेमा सो किटबाट मास र्‍यापिड टेस्ट गरिनेछ।

प्रदेश २ मा कोरोना परीक्षण गर्ने स्वास्थ्यकर्मीलाई बेवास्ता

कोरोना परीक्षणका लागि पिसीआर मेसिन जडान गरिए पनि पर्याप्त व्यवस्थापन र समन्वय नहुँदा प्रादेशिक अस्पताल जनकपुरमा नमुना परीक्षण प्रभावित भएको छ।

वाग्मती प्रदेशमा आगामी बजेटबारे छलफल

वाग्मती प्रदेश सरकारको कोरोना रोकथामसँगै आगामी आव २०७७/बजेटका बिषयमा छलफल सुरु गरेको छ। मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा सोमबार हेटौंडामा बसेको बैठकले बजेटबारे प्रारम्भीक छलफल गर्दै नयाँ र परिणाममुखी बजेट बनाउनुपर्नेमा जोड दिएको छ।

कर्णाली प्रदेशमा लकडाउन थप कडाई गर्न मुख्यमन्त्रीको निर्देशन

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले लकडाउनलाई कडाईका साथ कार्यान्वयन गर्न सुरक्षा अंगका प्रमुखहरुलाई निर्देशन दिएका छन्। आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको प्रदेश स्तरीय संकट नियन्त्रण केन्द्रको बैठकलाई सम्बोधन गर्दै उनले प्रदेश राजधानी वीरेन्द्रनगरसहित गाउँगाउँमा नागरिकहरुले लकडाउन उल्लंघन गरेमा आवश्यक बल प्रयोग गरेर भएपनि कारवाही गर्नु पर्ने निर्देशन दिए।

प्रदेश १ मा कोरोना विशेष अस्पताल सञ्चालनमा

प्रदेश १ को सरकारले विराटनगरमा कोरोना विशेष अस्पताल (कोभिड १९ उपचार केन्द्र ) सञ्चालनमा ल्याएको छ। विराटनगर स्थित नेशनल ट्रेडिङ लिमिटेडको पुरानो भवन मर्मत गरी  कोरोना उपचार केन्द्र  सञ्चालनमा ल्याएको हो।

क्वारेन्टाइनमा रहेका नागरिकलाई विशेष निगरानी गरिने

सीमाबाट उद्वार गरिएका नेपाली र भारतीय नागरिकहरुको विषयलाई लिएर बेलहियामा नेपाल–भारत सुरक्षा अधिकारी बीच छलफल भएको छ।

प्रदेश २ मै कोरोना परीक्षण सुरु

कोरोना भाइरस(कोभिड–१९) को नमुना परीक्षण शुक्रबारदेखि प्रदेश २ को प्रादेशिक अस्पताल जनकपुरमा सुरु भएको छ। संघीय सरकारले उपलब्ध गराएको पोर्टेबल पीसीआर मेसिन जडान भएसँग कोरोनाको परीक्षण प्रदेश २ मा सुरु भएको हो।

रहस्यमयरुपमा आएका १३ विदेशी नागरिक फर्काइए

सप्तरी जिल्लामा भएको धार्मिकसभामा भाग लिन आएका १३ इण्डोनेशियाली नागरिकलाई महालक्ष्मी र गोदावरी नगरपालिकाबाट फिर्ता पठाइएको छ।

प्रदेशका जनताको जीवन रक्षा प्राथमिक कर्तव्यः मुख्यमन्त्री राउत

कोरोनाको महामारी (कोभिड–१९) आउनुभन्दा पहिला पनि मानिसलाई ज्वरो आउँथ्यो। रुघाँ, खोकी लागथ्यो। तर, त्यो बेला स्वास्थ्यकर्मीको उपचार पाएर मानिस निको हुन्थे। अहिले रुघाँ, खोकी र ज्वरोको विरामी उपचारका लागि अस्पताल पुग्यो कि स्वास्थ्यकर्मी भाग्ने प्रवृती देखिएको छ। विरामी देखेर डाक्टर भाग्न थाल्ने अवस्थाको कल्पना गर्दा पनि डर लाग्छ।

प्रदेश १ : ५४ को नमुना संकलन

प्रदेश १ मा बुधबार साँझसम्ममा ५४ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन भएको छ। त्यसमध्ये ४२ जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको छ भने बाँकी १२ जनाको रिपोर्ट आउन बाँकी छ।

कर्णालीमा भित्रिए आठ हजार व्यक्ति

कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले कर्णालीमा आठ हजार ६५० नागरिक विदेशबाट भित्रिएका तथ्याङ्क निकालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्