२० आश्विन २०८१ आइतबार
image/svg+xml

नागरिककर्मी दासलाई गरिबी निवारण पत्रकारिता पुरस्कार

नागरिक राष्ट्रिय दैनिकका महोत्तरी संवाददाता महेशकुमार दासलाई गरिबी निवारण कोष राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७४ प्रदान गरिएको छ। उद्योगमन्त्री सुनीलबहादुर थापाले राजधानीमा आइतबार आयोजित एक कार्यक्रमबीच दासलाई ४० हजार राशीको उक्त पुरस्कार र प्रमाणपत्र प्रदान गरे।

बुहारी पत्रकारिता

योग्यता, क्षमता, दक्षता, इमानदारी, जिम्मेवारी र जवाफदेहीका दृष्टिकोणले महिलाहरू पुरुषभन्दा हजारौँ गुणा अगाडि भए पनि परम्परागत सामाजिक संस्कार, राजनीतिक मान्यता र औपचारिक कानुनी प्रावधानहरूले गर्दा समाजमा महिलाहरूको भूमिकालाई पुरुष र पितृसत्तात्मक सोचले नियन्त्रण गरेको छ । पितृसत्तात्मक सोचले नियन्त्रण गरेका कारण नै हाम्रो समाजका अलिखित कानुनका रूपमा रहेका सामाजिक मूल्य, मान्यता, परम्परा, संस्कारहरू अत्यन्तै विभेदपूर्ण, अन्यायी र अत्याचारी छन् । देशको औपचारिक कानुन (संवैधानिक एवं कानुनी अधिकारहरू) तुलनात्मक रूपमा समावेशी र समतामूलक भए पनि कार्यान्वयनको अभावमा सकारात्मक परिणाम दिन सकेका छैनन् भने कतिपय

महासंघले युएईमा पत्रकारिता तालिम दिने

नेपाल पत्रकार महासंघ शाखा युएईले आफ्नो १० औं बार्षिकोत्सवको अवसरमा पत्रकारिता सम्बन्धि तालिम दिने भएको छ।

शेर्पा र पत्रकारिता

शेर्पा समुदाय विशेषतः हिमाली विकट क्षेत्रमा बसोवास गर्ने र जोखिमपूर्ण पर्वतहरूमाथि विजयी हुने जाति हो । विश्वको सर्वोच्च शिखर र जोखिमपूर्ण अरू पर्वतहरूको सफल आरोहण गरेका शेर्पा समुदायले पत्रकारिताको पहाडलाई भने छिचोल्न सकिरहेका छैनन् । अर्थात्, हामी मूलभूत विषयमा पछि परिरहेका छौँ ।

उत्कष्ट थारु पत्रकारिता पुरस्कार पछलडंगियालाई

यसवर्षको उत्कृष्ट थारु पत्रकारिता पुरस्कार बाँकेमा कार्यरत पत्रकार विश्वराज पछलडंगियालाई प्रदान गरिएको छ।  सतौंन चौधरी स्मृति ट्रस्टद्वारा थारु पत्रकार संघ नेपालको नाममा स्थापित उक्त पुरस्कार सुनसरीको झुम्कामा आयोजित तेस्रो महाधिवेशनमा प्रदान गरिएको हो।

कांग्रेस नेता शाहको नाममा पत्रकारिता पुरस्कार

गत वर्षको चैतर १५ गते सदरमुकाम खलंगाको थाप्लेचौरमा निर्ममतापूर्वक हत्या गरिएका नेपाली कांग्रेसका नेता रविन्द्र शम्सेर शाहको नाममा पत्रकारिता पुरस्कार स्थापना गरिएको छ।

पत्रकारिताबाट राजनीतिमा फड्को

मटिहानी नगरपालिकाको मेयरमा पत्रकार हरिप्रसाद मण्डल निर्वाचित भएका छन् । राजपाका उम्मेदवार उनी तीन हजार चार सय ४ मत प्राप्त गरी मेयर पदमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मोहम्मद मुजिबुल रहमानले एक हजार ५ सय ९७ मत प्राप्त गरे ।

नागरिककर्मी ठाकुर र कर्णलाई प्रेस काउन्सिल पत्रकारिता पुरस्कार

प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कारबाट नागरिककर्मी  मदन ठाकुर र अनिल कर्ण पुरस्कृत भएका छन् । काउन्सिलको ४८ औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार राष्ट्रपति निवासमा आयोजना गरिएको कार्यक्रमबीच दुई नागरिककर्मीलाई  राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त पुरस्कार प्रदान गरिन्।

नागरिककर्मी पौडेललाई अर्थ पत्रकारिता सम्मान

पत्रकारिताको माध्यमबाट मुलुकको आर्थिक क्षेत्रको विकासमा योगदान पुर्‍याएको भन्दै नागरिककर्मी दिलीप पौडेल ‘अर्थ पत्रकारिता सम्मान–२०७४’बाट सम्मानित भएका छन्। पौडेललाई आपूूर्ति मन्त्री शिवकुमार मण्डलले सम्मान पत्रसहित नगद १० हजार रुपैयाँले सम्मानति गरे।

पत्रकारितामा महिलाको आकर्षण बढ्दो

जिल्लामा सञ्चारगृहको वृद्धि भए सँगै पत्रकारीतामा महिलाहरूको आर्कषण बढेको छ । यहाँ रहेको रेडियो मेन्छ्यायेमले सञ्चालन गरेको आधारभूत पत्रकारिता तालिममा ३० जना सहभागी मध्ये २७ जना महिलाहरूको सहभागीता रहेपछि पत्रकारितामा महिलाको आकर्षण बढेको पाइएको हो ।

नागरिककर्मी ठाकुरलाई प्रेस काउन्सिल पत्रकारिता पुरस्कार

नागरिक दैनिकका रौतहट संवाददाता मदन ठाकुरलाई प्रेस काउन्सिलले समावेशी पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ। काउन्सिलको ४८ औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रपतिबाट प्रदान गरिने सो पुरस्कारको राशि १० हजार रुपैयाँ रहेको छ।

दुई जना थारु पत्रकारलाई ‘पत्रकारिता पुरस्कार’ दिइने

थारु पत्रकार संघ नेपालले उत्कृष्ट दुई जना थारु पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । कात्तिक १८ गते सुनसरीमा हुने थारु पत्रकार संघको केन्द्रिय अधिवेशनमा पुरस्कार वितरण गर्ने संघले जनाएको छ ।

कृषि पत्रकारिता तालिम शुरु

कृषि तथा कृषिजन्य विषय बस्तुलाई सञ्चार माध्यमसम्म पु¥याउने उद्देश्यले चितवनमा तिन दिने ‘कृषि पत्रकारिता तालीम’ शुरु भएको छ।

पत्रकारिताबारे गुनासै गुनासो

पत्रकारितामा स्नातकोत्तर गरेका बाँकेका प्रहरी प्रमुखले पत्रकार जिम्मेवार बन्दै गएको भनेर समग्रमा पत्रकारिताको प्रशंसा नै गरे। तर आमनागरिक वा समाजको अरू क्षेत्र उनले भने जस्तै खुसी भने देखिएन।

प्रवासको पत्रकारिताबारे फ्र्यांकफर्टमा छलफल

प्रवासी पत्रकारिताको सम्भावना र चुनौतीबारे जर्मनीको दक्षिणी सहर फ्रेंकफर्टमा छलफल भएको छ। युरोपबाट सञ्चालित नेपालीनेपाली डट कमको तेस्रो वार्षिकोत्सव अवसर पारेर जर्मनीमा सो विषयमा प्यानल छलफल भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्